स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

मेयरले दुनियाँकै सबभन्दा उत्तेजनात्मक चलचित्र लेख्ने

काठमाडौं, ६ फागुन (दैनिकी)

गायक जॉन मेयरलाई उनले खोजेको जस्तो कामको लागी प्रस्ताव आएको छ। उनलाई सबभन्दा बढी उत्तेजनात्मक चलचित्रको कथा लेख्ने ठुलो रहर भएको मा उनको यो रहर विविड इंटरटेंमेंटका स्टीवन हिस्र्चले पुरा गर्ने भएको छ। हालै उनले प्ले ब्वॉय पत्रिकाका लागि दिएको एक अन्तरवार्तामा,‘‘ निलो चलचित्र ? जब म मैं निलो चलचित्र हेर्छु त्यसमा योन उत्तेजना धेरै हुदैन, त्यसबेला मेरो दिमागमा अति उत्तेजनात्मक कथाको सोच आउन थाल्छ। त्यसैले मेरो ठुलो सपना भनेको दुनियाँकै सबभन्दा उत्तेजनात्मक चलचित्रको कथा लेख्ने रहेको हो।’’
यस खबर प्ले ब्वॉय पत्रिकामा प्रकासित भएपछी हिस्र्च ले मेयरलाई पत्र लेखेका थिए। उक्त पत्रमा,'हामीलाई रचनात्मक मानिसहरुसंग काम गर्ने सधै ईच्छा रहेको मा तपाई त्समा पास हुनु भएको छ । हामीलाई तपाईको प्रतिभामा पुरा बिश्वास रहेको छ त्यसैले तपाई अतिनै उत्तेजनात्मक तथा कामुक चलचित्र बनाउने तयारीमा लाग्नुहोस्।'





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ