स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

समाजको पहिलो अधिबेशन सम्पन्न

युवराज बरालमलेसिया ७ फागुन

यही फेब्रुअरी ११ तारीखका दिन रेडाङ्ग आइलेण्डस्थित् लगुना रिसोर्टको सभाहलमा पहिलोपल्ट रेडाङ्ग नेपाल समाजले भब्यरुपमा ऐतिहासिक महाधिवेशन सम्पन्न गरेको छ। सो महाधिवेशन समाजका पूर्व अध्यक्ष जनार्दन गुरुङ्गको प्रमुख आतिथ्यमा भएको थियो। महाधिवेशनमा बिभिन्न समाजका सदस्हरू, साहित्यकारहरू, पत्रकारहरूको उल्लेखनीय मात्रामा उपस्थिति रहेको थियो। अधिवेशनमा अध्यक्ष पदका लागि सर्वसम्मति हुन नसकेपछि भोटिङ्ग सिस्टम गर्नुपरेको थियो। अध्यक्ष पदका लागि चन्द्रबहादुर थापा मगर र अच्युत पोख्रेल दाबेदार रहेका थिए। सो भोटिङ्गमा चन्द्रबहादुर थापा मगरले ११ मत र अच्युत पोख्रेलले जम्मा ८ मत ल्याएका थिए। अन्य पदका लागि सर्वसम्मति भएको थियो। सो अवसरमा नवनियुक्त अध्यक्ष चन्द्रबहादुर थापा मगरको अध्यक्षतामा १९ सदस्यीय स्थायी नयाँ कार्यसमिति गठन गरिएको थियो। जसमा– उपाध्यक्ष गकुल अधिकारी, सचिब यज्ञबहादुर आचार्य, सह–सचिव दुर्गाबहादुर लामा, कोषाध्यक्ष मिनबहादुर सुनार र तीन सदस्यीय सल्लाहकार समितिमा बलबहादुर सुब्बा, टिकबहादुर घिमिरे र गजबसिंह मोक्तान रहेका छन्। त्यसैगरी स्थायी सदस्यहरू धनकुमार लामा, अच्युत पोख्रेल, चिरञ्जिबी जमरकट्टेल, नारायण बानियाँ, चन्द्रबहादुर बुढा मगर, जनार्दन गुरुङ्ग, युवराज अर्याल, श्रीलाल गुरुङ्ग, हिरा लामा, नारध्वज बाल र सुनविर तामाङ्ग रहेका छन्। सो अधिवेशनमा समाजका कार्यबाहक कोषाध्यक्ष मिनबहादुर सुनारले बार्षिक आय, ब्यय बिबरण प्रस्तुत् गरेका थिए। अधिवेशन कार्यक्रम सञ्चालन गर्दै समाजका सचिव यज्ञबहादुर आचार्यले समाजको सांगठनिक स्वरुप, भाबी कार्यनीति र समाजको अवधारणा पत्र प्रस्तुत् गरेका थिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रवास - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ