स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

अब लोलो र बेबोको सेक्सी बहिनीको पालो

काठमाडौं, २३ फाल्गुण (दैनिकी)

प्रख्यात मोडल शिवानी कपूर बलिउडका दुई अति चर्चित नायिकाहरु करीना कपूर तथा करिश्मा कपूरको बहिनी पर्छ भनेर धेरै कम मानिसहरुलाई मात्र थाँहा छ। शिवानीले पनि हिन्दी चलचित्रमा खेल्ने भएका थिए तर उनले अभिनय गर्ने भनेको चलचित्रको छाँयाकन समेत शुरु भएको छैन।
उनलाई बलिउडका प्रसिद्ध निर्देशक संजय लीला भंसालीले आफ्नो चलचित्र बाजी राव मस्तानीका लागि अनुवन्धित गरेका थिए। तर यस चलचित्र हाल सम्म पनि बन्ने शुरसारमा नै रहेको देखिएन। यसबाट शिवानीको हिन्दी चलचित्रमा खेल्ने सपना हालसम्म पनि पुरा हुन सकेको छैन।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ