स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

शाहरूखले फराहलाई बिर्से

काठमाडौं, २६ फाल्गुण (दैनिकी)

बलिउडका बादशाह शाहरूख खानलाई समय समयमा भोज भतेर गरीरहन मनलाग्छ। यस्ता भोज भतेरमा उनले आफ्ना नजिकका मित्रहरुलाई बोलाउने गर्दथ्यो जसमा फरहालाई उनले कहिल्यै छुटाएका थिएनन्। तर यस पटक भने उनले यस्तो भोजमा फरहालाई नबोलाएर सबैलाई आश्चर्य तुल्याएको छ।
फरहा खानलको निर्देशनमा बन्न लागेको चलचित्र तीसमारखाँ मा उनले शाहरुखलाई नलिएर अक्षय कुमारलाई लिए देखी यिनीहरुको सम्बन्धमा चिसोपना आएको थियो। यसले गर्दा शाहरुखले आफ्नो यस जमघटमा फराहलाई बोलाएनन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ