स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

जीप दुर्घट्नामा १० जनाको मृत्यु

पवन पौडेल तनहुँ २७ फागुन

तनहुँको काहुँ शिवपुर गाविस बाट सदरमुकाम दमौली तर्फआईरहेको यात्रुसहितको जीप काहुँ शिवपुर गाविसको सेटाङमा दिउँसो पौने ४ बजे दुर्घटनाग्रस्त हुँदा त्यसमा जीपमा सवार १० जनाको मृत्यु भएको छ । मृतकहरुमध्ये ८ जनाको घटनास्थलमा र २ जनाको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा परी १३ जना यात्रु र्घाईते भएका छन् । र्घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । बैवाहिक समारोहमा सहभागि भएर र्फकने क्रममा दुर्घटना भएको स्थानिय बासीले बताएका छन् ।
मृतकहरुमा तनहुँको पोखरी भन्ज्याङ गाविस निवासी अन्दाजी ४० बषिर्या योमाया आले,डुडिमाया आले,व्यास १० निवासी डिल बहादुर आले उनकी श्रीमति टिका माया आले,पोखरी भन्ज्याङका दरुर्गा बहादुर आले, जामुने १ का डिल्लीमाया रिलामी,घाँसिकुवा १ निवासी कालीमाया ज्ञानी मगर,काहुँ शिवपुर निवासी करिमाया सिंजाली भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँको प्रहरी नायव उपरिक्षकर इश्वरीप्रसाद चापागाइंले घटनास्थलको मुचुल्का उठाएर मृतकको शव ल्याउँदै गरेको जानकारी दिनुभयो । यसैबिच,घटनामा परी र्घाईते १३ जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइ पुर्याएकोमा ६ जनाको पोखरामा ,एक जनाको दमौली अस्पतालमा उपचार भैरहेको र बाँकी उपचारपछि घर फर्केको पनि प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल उकालो भिर रहेको र सदरमुकामबाट पैदल तिन घण्टा लाग्ने भएका कारण मृतकको शव सदरमुकाम दमौली ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ । कच्चि सडक र अत्यधिक यात्रु जीपमा भएका कारण दुर्घट्ना भएको अनुमान प्रहरीले गरेको छ ।
उक्त दुर्घट्नामा जीपका चालकको ढाड भाँचिएको बताइएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ