स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

क्षेप्यास्त्रबाट १६ लडाकूको मृत्यु

पाकिस्तान २७ फागुन(दैनिकी)

पाकिस्तानको उत्तर–पश्चिम सीमा क्षेत्रको आदिवासी इलाकामा खसालिएका दुई क्षेप्यासबाट १६ लडाकूको ज्यान गएको सुरक्षा अधिकारीहरुले बताएका छन्। मानवरहित जासुसी विमानहरुले अफगानिस्तानसँग सिमाना जोडिएको उत्तरी बजिरिस्तानमा लगातार प्रहार गरेको क्षेप्यास्त्रहरु एक भवन र गाडीहरुमाथि वर्षिएका थिए। यो ठाउँ तालिवान र अलकायदा सम्बद्ध लडाकूहरुको मुख्य थलो मानिन्छ। छिमेकी मुलुक अफगानिस्तानमा अमेरिकी र नेटो फौजविरुद्ध योजना बनाउने र हमला गर्ने प्रयोजनका लागि यी हिमाली आदिवासी इलाकाहरुलाई प्रयोग गर्दैआएको भन्दै वासिङ्टनले ती लडाकूहरु विरुद्ध कारबाही अघि बढाइरहेको छ। दुई मुलुकबीचको सीमाक्षेत्रमा भइआएको रक्तपातपूर्ण विद्रोहको सामना गर्ने विषयमा पाकिस्तानी नेताहरुसँग वार्ता गर्न अफगान राष्ट्रपति हमिद कार्जाइ इस्लामावाद रहेकै बेला क्षेप्यास्त्र हमलाको यो घटना भएको छ।एएफपी





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ