स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

आमिरले जेम्स कैमरूनलाई भेट्ने

काठमाडौं, २८ फाल्गुण (दैनिकी)

बलिउडका मिष्टर पर्फेक्सनिष्ट यानी की आमिर खानले हलिवुडका मशहूर निर्माता जेम्स कैमरूनलाई भेट्ने भएका छन्। जेम्स कैमरून चलचित्र जगतमा नै हालसम्म सबभन्दा बढी कमाउन सफल चलचित्र अवतार के निर्माता हुन्। १३ मार्चमा दिल्लीमा हुन गइरहेको एक कार्यक्रममा आमिर खान तथा जेम्स कैमरूनको भेट हुन लागेको हो, यिनीहरुले उक्त कार्यक्रममा चलचित्र जगतको भविष्यका बारेका आ-आफ्नो मन्तव्य राख्ने छन्।
यिनीहरुले चलचित्र निर्माणमा आएको परिवर्तनहरुबारे पनि आ-आफ्नो धारणा राख्ने भएका छन्। खबरका अनुसार आमिर खान यस भेटलाई लिएर निकै उत्साहित छन्। आमिर कैमरूनको कार्य गर्ने तरिका बाट निकै प्रभावित छन्। आजकाल आमिर आफ्नो नँया चलचित्र पीपली लाइवको अमेरिकामा प्रचार गरिरहेका छन्। उनले कैमरूनस‌गको यस भेटमा अंतरराष्ट्रिय क्षेत्रमा चलचित्रहरुको बजारिकरण तथा बितरणको बारेमा छलफल गर्ने भएका छन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ