स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

पाल्पामा कफी खेती फस्टाउँदो

यज्ञमूर्ति तिमिल्सिना/२८ फागुन पाल्प

आफ्नो घरायसी प्रयोजनका लागि मात्र लगाइने कफी पाल्पाका किसानका लागि विगत एक दशक देखि आयआर्जनको राम्रो श्रोत बनेको छ। नेपालका प्रमुख व्यापारिक केन्द्र देखि युरोपका विभिन्न देशहरुमा पनि यसको माग वढ्न लागेपछि अर्गानीक तरिकाले उत्पादन र प्रशोधन गरिएको पाल्पाली कफी आम्दानीको प्रमुख श्रोत वनेको हो।खेतीका लागि अत्यन्त कम प्रयोगमा ल्याइने जमीनमा लगाइदै आएको कफी खेती जिल्लाका ४१ वटा गा वि स र एक वटा नगरपालिकामा व्यावसायीक रुपमा खेती गरिदै आइएको छ। वार्षिक रुपमा २ टन भन्दा वढी उत्पादन हुने ८३ वटा समूहमा झण्डै तिन हजार कृषकहरु आवद्ध भएका छन्।
सरकारको सहयोग विना कृषकहरुको एकल प्रयासले भर्खर वामे सर्न लागेको कफी खेतीवाट वार्षिक ४ हजार देखि २ लाख रुपैया लागि अत्यन्त उत्तम हवापानी र भौगौलिक भूवनोटका हिसावले पाल्पा जिल्ला राम्रो भएपनि सरकारले कफी खेतीको विकाशमा कुनै सहयोग नुपयाएको र कृषकहरूकै एकल प्रयासले मात्र यहा सम्म आइपेगेको कृषकहरु वताउँछन्। पाल्पा जिल्लामा उत्पादित कफी मध्य अधिकांश अमेरिकाको हाइल्याण्ड कफी कम्पनीले नै खरिद गर्ने गरेको छ। अहिले पाकेको वोक्रा नछोडाएको पल्पीङ्ग नगरिएको प्रति केजी २७ रुपैयाँमा खरिद भइरहेको कफी व्यवसायी सघंका अध्यक्ष रेन्वत वहादुर विष्टले विष्टले बताए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ