स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

करारमा प्राध्यापकहरुलाई क्याम्पसले तवल उपलब्ध गराउने

प्रियास्मृती ढकाल बाँके २८ फागुन

महेन्द्र बुहमुखी क्याम्पस नेपालगञ्जमा देखिएको विवाद टुङगो लागेको छ। करारमा रहेका प्राध्यापकहरुलाई समयमै क्याम्पसले तवल उपलब्ध गराउने सहमती जनाएपछि विवाद टुङिगएको हो। सहमतीपछि बिद्यार्थीहरुको आन्दोलनमा पनि फीर्ता भएको छ। करारमा रहेका प्राध्यापकहरुले तिन दिन देखी जारी राखेको शैक्षिक हड्तालका कारण आफुहरुको पठन पाठनमा प्रभाब परेको भन्दै स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुले आज बिहान क्याम्पस प्रमुख राजित राम पाठक सहित कार्यरत प्राध्यापकहरुलाई केहिबेर कोठामा थुरेर ताला लगाई दिएका थिए। त्यस्तै आज भएको छलफलमा क्याम्पस ब्यबस्थापन समिती गठन गर्ने, क्याम्पसमा देखिएको अनियमीतता छानविन गर्ने लगायतका सहमती समेत बनेको करारमा अध्यापनरत प्राध्यापक अर्जून पौडेलले जानकारी दिनुभयो। उहँाले पर्सि आईतवारदेखी आफुहरु नियमीत अध्यापनमा फर्कीने समेत रेडियो बागेश्वरीलाई बताउनु भयो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ