स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

११ बिघा अफिमखेती नष्ट

बारा,२९ फागुन (दैनिकी)

सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले बाराको दक्षिण भेगको ११ बिघा जग्गामा गरिएको अफिमखेती नष्ट गरेको छ। प्रहरीले बेलदारी, श्रीनगर बैरिया, अमृतगञ्ज, कबहीगोठलगायत क्षेत्रमा गरिएको अफिमखेती नष्ट पारिएको प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले बताउनुभयो। बेल्दारीमा नौ बिघा एक कट्ठा, श्रीनगर बैरियामा चार कट्ठा, कबहीगोठमा एक बिघा, फूलवरिया सन्तफूलवामा एक बिघाभन्दा बढी जग्गामा लगाएको अफिम नष्ट गरिएको हो। केही वर्षयता बारामा व्यापकरुपमा गाँजा तथा अफिमखेती हुने गरेको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ