स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

थ्री स्टार बिजयी, ब्वाइज यूनियन तथा त्रिभुवन आर्मी क्लब बरावरीमा

काठमाडौं, २९ फाल्गुण (दैनिकी)

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत शनिबार थ्री स्टार क्लबले जावलाखेल यूथ क्लबलाई २-१ ले हराएको छ। थ्री स्टारको तर्फबाट पहिलो गोल खेलको ४७ औँ मिनेटमा सन्तोष साहुखलले तथा खेलको ६४ औँ मिनेटमा अजंन केसीले दोस्रो गोल गरेका थिए। जावलाखेल यूथ क्लबको तर्फबाट एकमात्र गोल खेलको ७४ औँ मिनेटमा योगेश श्रेष्ठले गरेका थिए।
शनिबार नै भएको अर्को खेलमा ब्वाइज यूनियन तथा त्रिभुवन आर्मी क्लब दुबैले ३-३ गोल गरि खेल बरावरीमा टुंगिएको थियो। त्रिभुवन आर्मी क्लबको तर्फबाट पहिलो गोल खेलको ५ औँ मिनेटमा सागर घिमिरेले, दोस्रो गोल खेलको ३० औँ मिनेटमा राजु तामागंले तथा तेस्रो गोल खेलको ७३ औँ मिनेटमा बिबि राज लिम्बुले गरेका थिए। यस्तै ब्वाइज यूनियन क्लबको तर्फबाट पहिलो गोल खेलको ३८ औँ मिनेटमा सुदिप लिम्बुले, दोस्रो गोल खेलको ७८ औँ मिनेटमा कमल श्रेष्ठले तथा तेस्रो गोल खेलको ९१ औँ मिनेटमा असिम जंग कार्कीले गरेका थिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ