स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

दिल्ली डेयर डेभिल्सद्बारा किगंस इलेभेन पंजाव पराजित

गौतम गम्भिर म्यान अफ द म्याच

काठमाडौं, १ चैत्र (दैनिकी)

आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको दोस्रो खेलमा दिल्ली डेयर डेभिल्सले किगंस इलेभेन पंजावलाई ५ विकेटले पराजित गरेको छ।
मोहालीमा भएको यस खेलमा टस हारेर पहिला ब्याटिङ्ग गरेको किगंस इलेभेन पंजावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो। किगंस इलेभेन पंजावका लागि बोपाराले ४८ बलमा १ छक्का र ७ चौकाको मद्दतले ५६ रन तथा पठानले १६ बलमा २ चौकाको मद्दतले २१ रन बनाएका थिए। किगंस इलेभेन पंजावको तर्फबाट २ छक्का र १४ चौका प्रहार भएको थियो। दिल्ली डेयर डेभिल्सका लागि नानेज तथा महरुफले २, २ विकेट लिएका थिए।
१ सय ४२ रनको लक्ष्यलाई पछेयाएको दिल्ली डेयर डेभिल्सका लागि गौतम गम्भिरले
१ छक्का र ९ चौकाको मद्दतले ५४ बलमा ७२ रन बनाएर टोलीलाई बिजयको संघारमा पुर्याएका थिए। दिल्ली डेयर डेभिल्सले १९.५ ओभरमा ५ विकेट गुमाएर सो लक्ष पार गरेको थियो। दिल्ली डेयर डेभिल्सको तर्फबाट १ छक्का र १६ चौका प्रहार भएको थियो। दिल्ली डेयर डेभिल्सका लागि गौतम गम्भिरका अलावा मिथुन मन्हासले २ चौकाको मद्दतले २४ बलमा ३१ रन तथा कार्तिकले ३ चौकाको मद्दतले १८ बलमा २० रन बनाएका थिए। किगंस इलेभेन पंजावको तर्फबाट श्री नाथले २ तथा पठान र अव्दुल्लाले १,१ विकेट लिएका थिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ