स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

बम लगाएतका बिष्फोट पदार्थ सेनाको नियन्त्रणमा

शुरेश गीरी, सुर्खेत–१ चैत

सुर्खेतको वीरेन्द्रनगर–१ बाङ्गेसिमलस्थित प्रहरी चौकी नजिक आजविहान भेटिएको प्रेसर कुकर बमलगाएतका बिभिन्न बिष्फोटक पदार्थ नेपाली सेनाले नियन्त्रणमा लिएको छ। ५ लिटर क्षमताको प्रेसर कुकर बम, १ थान डेटोनेटरलगाएतका बिष्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले नियन्त्रणमा लिएको हो। बममा जोडिएको तार चुँडिएको हुनाले पडि्कन नपाएको बताइएको छ। प्रहरी चौकी नजिक रहेको खहरेखोलाको पुलमुनि आजविहान ७ वजेतिर भेटिएको बमलगाएत बिष्फोटक पदार्थ सेनाको मध्यपश्चिम पृतनाको भैरब दल गणबाट गएको टोली नियन्त्रणमा लिएको हो। बम देखेपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए। बम भेटिएको ठाउँमा नेपाल डिफेन्स आर्मीको पर्चाहरु भेटिएको बाँगेसिमल प्रहरी चौकीले जनाएको छ। अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ