स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

असिनाले खेतीपातीमा ठूलो क्षति

दमौली, २ चैत (दैनिकी)

आइतबार साझ करिब आधा घण्टासम्म परेको असिना पानीले तनहुँका विभिन्न ठाउँका खेतीपातीमा ठूलो क्षति पुर्‍याएको छ । तनहुँको दमौली, सागे, चापाघाट, बैरेनी, गुणादीलगायतका क्षेत्रमा परेको असिना पानीले भर्खरै उम्रेको मकै, चैतेधानको ब्याड, पाक्ने अवस्थाको गहुँ बालीमा क्षति पुर्‍याएको बताइएको छ । यहाँ दस ग्रामसम्मका असिना परेपछि बालीनालीमा क्षति पुगेको किसानले जनाएका छन् । असिना पानीसँगै आएको हावाहुरीले पनि फलफूलमा लागेको फूलका कोपिला नष्ट भएको छ ।
असिना पानीले ठूलो परिमाणमा खेतीबालीमा नोक्सानी पुर्‍याएपछि किसानहरु चिन्तित बनेका छन् । असिनाबाट भएको क्षतिको पूणविवरण आइनसकेको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ । शनिबार साँझ पनि सागे फाँटमा असिना पर्दा खेतीबालीमा क्षति पुगेको किसान र्सर्की कुमालले बताउनुभयो । रासस





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ