स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

अमेरिकी कूटनीतिज्ञद्वारा धोकाधडी

सोल, २ चैत(दैनिकी)

एक स्थानीय महिलाबाट करिब दुई लाख अमेरिकी डलर ठगेको आरोप खेपिरहेका दक्षिण कोरियास्थित एक अमेरिकी कूटनीतिज्ञ फिलिपिन्स पलायन भएका छन्। होमल्याण्ड सेक्यूरिटी मन्त्रालयका ५० वर्षीय ती अमेरिकीमाथि एक विधवाबाट फिलिपिन्समा विद्यालय बनाइदिने र त्यसबाट उच्च प्रतिफल आउने आशा देखाएर उक्त रकम हात पारेको बुसान हायन्डाका प्रहरीले जनाएको छ। अनुसन्धाताले ती अमेरिकीसँग कुनै व्यापारिक योजना नभएको र मार्च ३ मा गुपचुप रुपमा देश छोडेको जानकारी दिए।
नोभेम्बरमा गरिएको केरकारमा ती अमेरिकी आफ्नो अपराध कबूलेको थियो। अमेरिकी अधिकरीहरुले उनलाई कुटनीतिक जिम्मेवारीबाट मुक्त गर्ने बताएको दुई दिनअघि उनी फिलिपिन्स गएका हुन्।एपी





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ