स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

धनुषामा एस.एल.सी.को लागि २८ परीक्षा केन्द्र निर्धारण

अजयकुमार साह २०६६ चैत्र ३ गते

धनुषामा यस वर्षएस.एल.सी.को लागि धमाधम तयारी भइरहेको जिल्ला शिक्षा कार्यालय धनुषाले जनाएको छ । जिल्ला शिक्षा कार्यालय धनुषाले दिएको जानकारी अनुसार यस वर्षधनुषाबाट ८ हजार ८ सय ५० जना परीक्षार्थीहरु एस.एल.सी. परीक्षामा सहभागी छन्।
त्यसैगरी जिशिका धनुषाले परीक्षा केन्द्र तोकिएको र केन्द्राध्यक्ष चयन गर्न बाँकी रहेको जनाएको छ । धनुषामा २८ वटा परीक्षा केन्द्र तोकिएको छ । जस मध्ये सदरमुकाम जनकपुरमा १० वटा र अन्य ग्रामिण क्षेत्रमा १८ वटा परीक्षा केन्द्र रहेको बताइएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ