स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

जन्मदर बढाउने आकर्ष नाराका लागि पुरस्कार

ताइपेइ, ३ चैत (दैनिकी)

मुलुकको घट्दो जन्मदरलाई उकास्न ताइवानले मङ्गलबार आकर्ष नारा लेखिदिने व्यक्तिलाई १० लाख ताइवानी डलर (३१ हजार २५० अमेरिकी डलर) पुरस्कार दिने घोषणा गरेको छ । गृह मन्त्रालयको एक वक्तव्यमा भनिएको छ- जनसाधारणको मन छुने र हरेकलाई बालबच्चा पाउन उत्प्रेरित गर्ने एक आकर्ष नाराको खोजीमा हामी छौं ।
ताइवानका अधिकारीहरूले जन्मदर उकास्न विभिन्न सहुलियतहरू गर्दै आएको भएपनि फलदायी बनेको छैन । ताइवानी अधिकारीहरू मुलुकमा जनशक्तिको प्रचण्ड अभाव भएर सामाजिक र आर्थिक समस्याहरू पैदा हुनसक्ने तर्फचिन्तित छन् ।
मन्त्रालयकाअनुसार गतवर्षहरेक एक हजार व्यक्तिको जन्मदर ८.२९ रहेको थियो । राष्ट्रसङ्घको आँकाडामा हरेक एक हजार जनताको सरदर विश्वव्यापी जन्मदर २० छ ।एएफपी





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ