स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

संविधान नबने जिम्मेवार माओवादी

बीरगंज, ४ चैत (दैनिकी)

भूमिसुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठले निर्धारित समयमा संविधान निर्माण हुन सकेन् भन्ने त्यसको जिम्मेवारी एकीकृत नेकपा (माओवादी)ले लिनुपर्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपाल, पर्साद्वारा बुधबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले माओवादीका गलतक्रियाकलापका कारण निर्धारित समयमा संविधान निर्माण हुन नसक्ने अवस्था सृजना हुँदैछ भन्नुभयो ।
मन्त्री श्रेष्ठले राष्ट्रिय सहमतिका आधारमा समयसीमा थपेर भए पनि नयाँ संविधान निर्माण हुन्छ भन्नुभयो । उहाँले हाम्रो चाहना भनेको राष्ट्रिय सहमतिको आधारमा निर्धारित समयमै संविधान निर्माण गर्नुपर्छ भन्ने हो र यसका लागि विशेषगरी माओवादीले अत्यन्त जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्न सक्नूर्पर्छ भन्नुभयो ।
नेकपा (माले)का पोलिटब्युरो सदस्य समेत रहनुभएका मन्त्री श्रेष्ठले सत्ता समिकरणका लागि माओवादीको प्रस्ताव दलमा आए पनि आफ्नो दल सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले अहिलेकै परिस्थितिमा सरकार परिवर्तनको कुनैआधार र विकल्प देखिएको छैन् भन्दै अहिलेकै संरचनामा बसेर आफूले आफ्नो मन्त्रालय अर्न्तर्गतका कामकारवाहीलाई जनमुखी र प्रभावकारी बनाउन खोजेको बताउनुभयो । रासस





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ