स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन

यज्ञमूर्र्ति तिमिल्सिना/पाल्पा ४ चैत

जिल्ला बाल कल्याण समिति पाल्पाले पाल्पा जिल्लाका बालबालिकाको समग्र स्थितिलाई समेटेर बाषिर्क बुलेटिन २०६६ प्रकाशन गरेको छ । पाल्पा जिल्लामा बालबालिकाको स्थिति प्रतिबेदन २०६६ नामक उक्त बुलेटिनमा पाल्पा जिल्लाका बालबालिकाको समग्र स्थिति, शैक्षिक अवस्था, स्वास्थ्य स्थिति, बाल सहभागीता र द्धन्द्ध प्रभावित बालबालिकाको तथ्याड्ढ लगायतका विषयबस्तुहरु समेटिएको छ । यस्तै जिल्ला बाल कल्याण समितिको परिचय तथा यसले एक वर्षभरी बालबालिकाको क्षेत्रमा गरेको गतिविधि र पाल्पा जिल्लाका गाविसहरुले विनियोजन गरेका रकमहरुबाट भए गरेका कामहरुलाई समेत समेटेको छ ।
जिल्लामा रहेका बालबालिकाकाहरुको स्थितिलाई सवै सामु पुर्‍याउन र बाल अधिकारलाई सवैको सरोकारको विषय बनाउनको लागि यसरी बुलेटिनको प्रकाशन गरिएको बाल अधिकार अधिकृत हरि बहादुर सारुले जानकारी दिए । जिल्ला बाल कल्याण समिति पाल्पाले गएको वर्षेखि यसरी बुलेटिन प्रकाशन गर्न थालेको हो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


बाल बगैंचा‏ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ