स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

मेची–महाकाली ह्विल चेयर यात्रा सम्पन्न

काठमाडौँ, १६ वैशाख (दैनिकी)

शारीरिक अपाङ्गताका बाबजुद सुनसरीका तीन महिलाले मेची–महाकाली ह्विल चेयर यात्रा सम्पन्न गरेका छन्।समयमै संविधान जारी गर्न तथा नयाँ संविधानमा अपाङ्गता भएका व्यक्तिको हक, अधिकार सुनिश्चित गर्न भनी अपाङ्गता भएका महिलाहरु तुप्ता मगर, कमला निरौला र दीपकला राईले गत चैत १५ गते मेची पुलबाट यात्रा सुरु गरेका थिए।
यात्रामा संलग्न महिलाहरु आफ्ना सहयोगी देवी भण्डारी, खोजबहादुर मगर, भूमिका मगर र कमला गुरुङसहित यही वैशाख १० गते महाकालीको ग•ाचौकीमा पुग्न सफल भएका राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ।
यात्राका क्रममा सङ्कलन गरिएको १६ हजारभन्दा बढीको हस्ताक्षर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसमक्ष यही वैशाख १४ गते बुझाएको राष्ट्रिय अपाङ्ग महासङ्घद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ