स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

फोहोर व्यवस्थापन गर्न सरसफाइमा बालबालिका

नवलपरासी, ३ जेठ (दैनिकी)

परासीमा रहेको शान्ति बाल क्लब शान्तिटोलले रामग्राम नगरपालिकाका सबै टोलमा सफाइ अभियान चलाएको छ। नगरपालिकालगायत सरोकारवालाले नगरको फोहोर व्यवस्थापन नगरेपछि यहाँका बालबालिका स्वयम् सरससफाइमा जुटेका हुन्। लोकतान्त्रिक चोकदेखि शान्तिमार्ग हुँदै रामखण्डा खोलासम्मको सडक वरिपरिको क्षेत्रमा बालबालिकाले सरसफाइ गरेका छन्। फोहोरको व्यवस्थापन नहुँदा नगरभित्र दुर्गन्ध फैलिई गर्मीको समयमा विद्यालय जाँदा आउँदासमेत मुख छोप्नुपरेकाले हप्ताको एक पटक नगर सरसफाइमा लाग्ने गरेको बाल क्लबकी सल्लाहकार सुमित्रा आलेले बताउनुभयो।
जिल्ला बाल कल्याण समितिका विष्णु लामिछानेले नगर सरसफाइमा जुटेका बालबालिकाबाट समाजले पाठ सिक्नुपर्ने बताउनुभयो। अभिभावकले प्रोत्साहन गर्ने हो भने बालबालिकाहरु आफ्नो अध्ययनबाहेक सामाजिक कार्यमा पनि अघि बढ्नसक्ने क्लबकी अध्यक्ष सीता विश्वकर्माले बताउनुभयो ।
बालबालिकाले नगर सरसफाइ गरेको सबै जना हेर्न आए तर कसैले हामी पनि सरसफाइ गर्छौं भनेनन् शान्ति बाल क्लबकी अध्यक्ष बिकले भन्नुभयो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


बाल बगैंचा‏ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ