स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

म्यान्मार–भियतनाम व्दीपक्षीय ब्यापार

याङ्गुन, १६ जेठ (दैनिकी)

म्यामार र भियतनामबीच दौत्यसम्बन्ध स्थापनाको ३४औँ वर्ष गाँठका अवसरमा दुई मुलुकबीच संयुक्त आर्थिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। म्यान्मारको पर्ल नाडी कम्पनी र भियतनामको भिनासिङ्ग मुकङ्गताउ जेएससी कमपनीको संयुक्त कार्यालय याङगुनमा स्थापना भएको न्यू लाइट अफ म्यान्मारले जनाएको छ। भियतनामको भन्सार कार्यालयका अनुसार भियतनाम र म्यान्मारबीचको द्विपक्षीय व्यापार १० करोड अमेरिकी डलर रहेको छ।
यस अधि विश्वव्यापी आर्थिक मन्दीका कारण ती दुई मुलुकको व्यापारमा वार्षिक ८.६ प्रतिशतले कमी आएको थियो। यस अघि भियतनामको वार्षिक व्यापार घाटा तीन करोड १० लाख थियो। यो वर्षको पछिल्लो चार महिनामा पनि ती दुई मुलुकबीचको द्विपक्षीय व्यापार तीन करोड ५० लाख पुगेको छ।रासस/सिन्ह्वा





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ