स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

कपडा भन्दा ठुलो बक्ष भएको आरोपमा बैंकबाट बर्खास्त

काठमाडौं, (दैनिकी)

आफ्नो शरिरको सुन्दरताका कारण सिटीबैंकबाट निकालिएकी डेब्राहली लॉरेंजनाले उक्त बैंक बिरूध्द मुध्दा हाल्ने भएकी छिन्। लॉरेंजनाले बैकले उनीमाथी भेदभाव गरेको आरोप लगाएका छन्। यस भन्दा अगाडी उनले उक्त बैकंमाथी आफ्नो कपडामा बैंकले लगाएको आपत्तीका बारेमा समेत मुध्दा दायर गरिसकेकी छिन्।

अहिले उनले बैकंलाइ उनी महिला भएकोले लिंगभेद गरेको आरोप समेत लगाएपछी बैंक मुश्किलमा फसेको छ। यस्तै लॉरेंजना तथा उनका वकील ग्लॉरिया ऑलरेडले सिटीबैंकमाथी मानवाधिकार हननको समेत आरोप लगाएकी छिन।

हालै लॉरेंजनाले एक बयानमा आफु पुर्ण प्रसिक्षित नभएकोले कैयन दिन देखी बैंकले उनलाइ हटाउन चाल चलेको बताए। सबभन्दा पहिले बैंकले उनी निकै सुन्दर भएकोले उनले गर्दा संगै काम गर्ने मानिसहरूको ध्यान भंग भएको आरोप लगाएको थियो। पछी बैकंले उनलाइ कपडा भन्दा ठुलो बक्ष भएको आरोपमा बैंकबाट बर्खास्त गरेको थियो। तर बैकले उनको आरोपमा कुनै दम नभएको तथा यस बारेमा पत्रकार कँहा पुग्न नहुने बिज्ञप्ती निकालेको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ