स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

स्पेनले जर्मनीलाइ हराउंदै फाइनलमा

काठमाडौं, २४ असार (दैनिकी)

दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको सेमीफाइनलमा स्पेनले जर्मनीलाइ एकमात्र गोलले पराजित गरेको छ। बिश्व कप फुटबल प्रतियोगिता स्पैन पहिलो पटक फाइनलमा प्रेवेश गरेको छ। यस पटकको बिश्व कप फुटबल प्रतियोगिताको फाईनलमा पुग्ने दुबै राष्ट्रहरु ले हाल सम्म बिश्व कप फुटबल प्रतियोगिता जितेको छैन, यसबाट यस पटकको बिश्व कप फुटबल प्रतियोगितामा नंया राष्ट्र बिश्व बिजेता हुने पक्का भएको छ।
स्पेन तथा जर्मनिले यस खेलमा बढी सगजता अपनाएर खेलेका थिए। एका तीर स्पैनले बढी मात्रामा छोटो पासले खेलेको थियो भने जर्मनिले लामो पासको खेल खेलेको थियो ।
मध्यान्तर पछाडी पनि दुबै टोलीले राम्रो खेलको प्रदर्शन गरेको थियो। तर खेलको एकमात्र गोल ७३ औं मिनेटमा स्पेनका कार्लेस पुयोल ले कर्नर बाट आएको बललाई टाउकोले गोल गरेको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ