स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

मजदुरद्धारा उधोग ठप्प वार्तापछि काम शुचारु

रामचन्द्र नेपाल मलेसिया ९ जुलाई

मलेसियाको एक कम्पनीमा स्थानिय एजेन्टले एक श्रमिकलाई कुटपिट गरेपछि आन्दोलनमा उत्रिएका मजुदरहरु वार्ता सफल भएपछि पुन काममा फर्किएका छन। तीनदिन अघि जोहोर राज्यको मुहारमा अवस्थित डिजीटल फर्निचर कम्पनीमा कार्यरत वैतडीका देवेन्द्र कुमार साउदलाई स्थानिय एजेन्ट मि वोले कुटपिट गरेपछि श्रमिकहरु दोषिलाई कार्यवाहिको माग गर्र्दै आन्दोलनमा उत्रिएका थिए।नेपाली दुतावास,कम्पनी मालिक,श्रमिक तथा स्थानिय प्रहरी समेतको वार्ता टोलीले समस्याको निकास निकालेपछि जुलाई ९ विहान वाट काम शुचारु भएको छ। स्थानिय एजेन्ट मि वोले पिडित साउद संग सार्वजनिक रुपमा माफि मागेका छन।
घटना अनुसार जुलाइ ७ तारिखका दिन दिउसो १२ वजे लन्चको समयमा कम्पनीका एजेन्टले उनीमाथी हातपात गरेका थिए। तीन महिना अगाडि मात्रै मलेसिया आएका साउद खुटाको रोगि भएको र लामो समय सम्म उभिईरहन पर्दा काम गर्न नसकेको कुरा जनाउदा पिटाई खानुपरेको बताईएको छ।
वेला वेलामा एजेन्ट आएर कुटपिट गर्ने र काममा जान नसक्दा पनि तारगेट भ्याउनु पर्ने अनेक शर्त राखेर कम्पनीले आफुहरुलाई पिडित वनाईरहेको अवका दिनमा त्यस्तो समस्या नदोहिने गरी आफुहरु वार्तामा वसेको कम्पनीमा र्कायरत डिल्ली लम्सालले बताए। नेपाली दुतावासका प्रतिनिधी कृष्ण विष्ट भने दुतावासले भन्दा पनि श्रमिकहरुको एकताले गर्दा बार्ता सफल भएको हो। कम्पनीमा २ सय नेपाली सहित विभिन्न मुलुकमा गरि ३ सय कार्यरत छन





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रवास - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ