स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

कामचलाउ सरकारद्वारा १ सय १० अर्बको पेश्की बजेट प्रस्तुत

चालु आर्थिक वर्षको कुल व्ययको एक तृतीयांसमा नबढ्ने गरी आगामी आर्थिक वर्षका लागि खर्च गर्ने

काठमाडौं, २८ असार (दैनिकी)

सरकारले १ सय १० अर्ब २१ करोड ७२ लाख ८० हजार रुपियाँको पेश्की बजेट ल्याएको छ । संविधानसभा भवन नयाँबानेश्वरमा सोमबार बसेको व्यवस्थापिका संसदको बैठकमा कामचलाउ सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६७/६८ को लागि पेश्की बजेट स्वरुप १ सय १० अर्ब २१ करोड रुपियाँको पेश्की बजेट प्रस्तुत गर्नुभएको हो । अन्तरिम संविधानको धारा ९६ को उपधारा २ मा ‘राजस्व र व्यय सम्बन्धि विशेष’ व्यवस्थाअनुसार कामचलाउ अर्थमन्त्रीले चालु आर्थिक वर्षको कुल व्ययको एक तृतीयांसमा नबढ्ने गरी आगामी आर्थिक वर्षका लागि खर्च गर्ने अधिकारको विधेयक ल्याउनु भएको हो । प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिइसकेको तर नयाँ सरकार बन्न नकसेको अबस्थामा काम चलाउ सरकारका अर्थ मन्त्रीको हैसियतले काम चलाउन बजेट ल्याउनुभएको हो । राजनीतिक संकीर्णताका कारण अपेक्षित आर्थिक बृद्धिदर हासिल गर्न नसकेको अर्थमन्त्री सुरेन्द्र पाण्डेले उल्लेख गर्नुभयो । सभासदहरुको सामान्य टिप्पणी पछि उक्त पेश्की बजेट पारित भएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ