स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

गरिवी निवारण कोषको अनुगमन

शिवराज ढुंगाना अछाम, २८ असार

गरिवी निवारण कोषले विभिन्न साँझेदार संस्थाद्धारा सञ्चालन गरेका कामहरुको अनुगमन गरिएको छ। नेपाल पत्रकार महासंघ अछामद्धारा सो अनुगमन गरेको हो।
पत्रकारहरुले कोषको सहयोगमा सञ्चालन भएका कार्यक्रमहरुमा सामुदायिक संस्था छनौट, सामुदायिक संस्थाहरुमा सदस्यहरुको छनौट र आयआर्जन लगाएतका भौतिक निर्माणमाका मागहरुका बारेमा अनुगमन गरिएको छ। पत्रकार महासंघ अर्न्तगत रहेका अछाम जिल्लाका सञ्चारमाध्यम र पत्रकारहरुले यस्तो अनुगमन गरेका हुन्। अछाम जिल्लाका कोषको कार्यक्रम पाएका ८ ओटा साझेदार संस्थाहरुले गरीएका कार्यक्रमहरुको अध्ययन गरिएको नेपाल पत्रकार महासंघ अछाम शाखाका अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले बताउनु भयो।
नयाँ साझेदार सस्थाहरुमा दलित सेवा संघ, वाक अछाम, भिडेक नेपाल, जनसेवा युवा समाज, स्थानिय विकास कोष, पिआरएसडिसी, मालिका विकास संघ, इकार्डस् नेपाल रहेका छन्। ति संघ सस्थाहरुमा प्रत्येकले ३/३ गाविसका दरले ४० गाविसमा आफ्ना कार्यहरु सञ्चालन गरिरहेका छन्। सो अनुगमन गत साता देखी शुरु भएको हो।
यस भन्दा अघि अछाम जिल्लाका विभिन्न ८ वटा साझेदार संस्था मार्फत कोषको कार्यक्रम सञ्चालन भइरहेको छ। अछाम जिल्लामा अब १६ संघ संथाले गरिवी निवारण कोषको कार्यक्रम सञ्चालन भइरहेको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ