स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

भारतमाथी श्रीलंका हावी

पहिलो दिन श्रीलंका २ विकेटमा ३१२, भारतिय बलरहरूको बेहाल

काठमाडौं, १० साउन (दैनिकी)

श्रीलंकाका कप्तान कुमार संगकाराले नट आउट रही बनाएको १३० रन तथा थरंगा परनवितानाले बनाएको १०० रनको सहयोगले पहिलो दिनको अन्तमा श्रीलंकाले २ विकेटमा ३१२ रन बनाएको छ। यस अलावा श्रीलंकाका दिलशानले ४२ बलमा ५४ रन बनाएको थियो।
पहिलो खेलमा नराम्ररी हारेको भारत हाल सम्म टेष्ट क्रिकेटको एक नम्बर टिम भएतापनि यस श्रृखंला पछी एक नम्बरको स्थान गुमाउने लक्षण देखाएको छ। कोलोम्बोमा भएको यस खृलमा श्रीलंकाई व्याट्सम्यानहरूले भारतिय बलरहरूको बेहाल बनाएको थियो।
गाल टेष्टमा आफ्नो खेल जीवनको पहिलो सय रन हानेका थरंगा परनवितानाले यस खेलमा पनि सय रन बनाएका छन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ