स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

समन्वय भएमात्रै संविधान, राजनीति निकास विना विकास असम्भव

प्रकाश डोटेल स्याङ्जा, ११ साउन

नेपाली काँग्रेसका केन्द्रिय उपसभापति गोपालमान श्रेष्ठले दलहरु विचमा विगतमा भएका सहमति अनुसार भावि रणनीतिमा समन्वय भएमात्रै संविधानसभाको बैंठकले तय गरेको तालिका अनुसार नयाँ संविधान जारी हुनसक्ने बताएका छन् ।
राजनीति निकास विना, विकास निर्माणका कामहरु द्रुतगतिमा अगाडी नबढने जिकिर गर्दै उपसभापति श्रेष्ठले, सबै दलहरु दलगत स्वार्थ त्यागेर सहमतिमा अगाडी बढनुपर्नेमा जोड दिए ।
जिविकोपार्जनका लागि सामुदायिक ग्रामीण विद्युतीकरण भन्ने नाराका साथ सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको केन्द्रिय पाँचौं बाषिर्कोत्सवलाई आज स्याङ्जामा सम्बोधन गर्दै उपभासपति श्रेष्ठले सो कुरा बताएका हुन् ।
बाषिर्कोत्सवका अवसरमा महासंघका अध्यक्ष डिल्ली घिमिरे, उपाध्यक्ष नारायणप्रसाद पौडेल, महासचिव नारायण ज्ञवालीले सामुदायिको सक्रियता विना नेपालमा विद्युत विकास हुन नसक्ने दावी गर्दै ग्रामीण विद्युतीकरणमा राज्यले चासो दिनुपर्नेमा जोड दिए ।
सोहि अवसरमा नेपालको विद्युतीकरणमा रहेका चुनौती र सामुदायिक ग्रामीण विद्युतीकरणको रणनीति विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ