स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

दीपिका र करीनाको दुश्मनी सकियो!

काठमाडौ, १२ श्रावण (दैनिकी)

आफ्नो प्रेमी सैफ अली खानले निर्माण गरेको चलचित्र एजेंट विनोदका लागि करिना कपूरले बलिउडका नायिका दीपिका पादुकोणसंगको आफ्नो दुश्मनीलार्इ बिर्सने भएकी छिन्। यदी बलिउडको स्थिती यस्तै रहेमा दीपिकाले यस चलचित्रमा सैफ तथा करीना संग एक साथ देखापर्ने भएकी छिन्।

यस चलचित्रका निर्देशक दिनेश विजनले यसका लागि दीपिकालार्इ प्रस्ताव पठाएको छ। यस भन्दा अगाडी चलचित्र 'जब वी मेट' का निर्देशक इम्तियाज़ अलीले 'जब वी मेट' ले अपार सफलता पाएतापनि करिनाको सट्टा लव आज कलमा दीपिकालार्इ करिनाको प्रेमी सैफ अली खानसंग खेलाएको थियो।

यसबाट यी दुर्इ अभिनेत्रीहरूको सम्बन्ध चिसिएको थियो। तर हाल निर्देशक दिनेश विजनले चलचित्र एजेंट विनोदका लागि दीपिकालार्इ प्रस्तावित गरेपछी दिपिकाले यस चलचित्रमा रूची देखाएकी छिन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ