स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने केसीको दावी

नेकपा(एमाले) र संयुक्त मधेसी मोर्चाले काँग्रेसलाई सहयोग गर्ने

नुवाकोट,१३ साउन (दैनिकी)

नेपाली काँग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ । उहाँले त्यसका लागि नेकपा (एमाले) र संयुक्त मधेसी मोर्चाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । विहिबार नुवाकोटको विदुरस्थित केसी निवासमा पत्रकार भेटघाटमा उहाँले उक्त कुरा बताउनुभएको हो । दुईपटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेका एमाले र मोर्चाले काँग्रेसलाई समर्थन गर्ने सहमति भएको केसीले बताउनुभयो । माओवादी विश्वव्यापी लोकतन्त्रको मूल्यअनुसार निशस्त्र नभएसम्म सहयोग नगर्ने एमाले र मोर्चाको संस्थागत निर्णय भएकाले काँग्रेसलाई सहयोग गर्न बताउनुभयो । हाल एकीकृत नेकपा (माओवादी) र नेपाली काँग्रेसबीच सरकारको नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ