स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

काङ्ग्रेसलाई समर्थन गर्न साना बाम दललाई काङ्ग्रेसको आग्रह

माओवादी सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढेकाले माओवादीलाई समर्थन नगर्न आग्रह

काठमाडौं, १४ साउन (दैनिकी)

नेपाली काङ्ग्रेसले आउँदो १७ गते हुने प्रधानमन्त्रीको निर्बाचनमा काङ्ग्रेसलाई समर्थन गर्न साना बाम दललाई आग्रह गरेको छ । माओवादी सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढेकाले माओवादीलाई समर्थन नगर्न आग्रह गर्दै शान्ति र संविधानका लागि काङ्ग्रेसलाई समर्थन गर्न आग्रह गरेको हो । काङ्ग्रेसले प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेललाई मत दिन साना बाम दललाई सिंहदरबारस्थित आफ्नै संसदीय दलको कार्यालयमा शुक्रबार भेट गरि छलफल गरेको थियो । छलफलमा नेकपा माले, नेकपा संयुक्तलगायत दलका नेताहरु उपस्थित थिए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ