स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

विद्युतिय ट्रान्सर्फमर जडानको माग गर्दै राजमार्ग बन्द

महोत्तरी १४ साउन (दैनिकी)

महोत्तरी जिल्लाको वर्दिबासका स्थानियबासिले शुक्रबार बिहान १० बजे देखि पूर्व पश्चिम राजमार्ग बन्द गराएका छन् । विद्युतिय ट्रान्सर्फमर जडानको माग गर्दै स्थानियबासिले पूर्व पश्चिम राजमार्ग बन्द गराएका हुन । स्थानियबासिले राजमार्गमा चक्काजाम गरेपछि पूर्ण रुपमा राजमार्ग अबरुद्ध भएको हो । अबरुद्धका कारण लामो तथा छोटो दुरीका सवारिसाधनहरु गन्तव्यमा नपुगि बाटोमै रोकीएका छन् भने हजारौ यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
उनिहरुले विद्युतिय आपूर्ति सहज गर्नकालागि छिटो भन्दा छिटो विद्युतिय ट्रान्सर्फमर जडानको माग राखेका छन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ