स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

झाडापखालाले प्रकोपको रुप लिएपछि हैजाको आशंका

प्रियास्मृती ढकाल वाँके १४ साउन

नेपालगन्जमा फैलिएको झाडापखालाले प्रकोपको रुप लिएपछि हैजाको आशंकामा परिक्षणको लागि विशेषज्ञसहितको स्वाथ्यकर्मीको टोली आज नेपालगञ्ज आईपुगेको छ। संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक उच्च स्तरीय टोली विहान नेपालगञ्ज आईपुगेको हो। नेपालगन्जका डुबानग्रस्त क्षेत्रमा सर्वसाधारणहरु पखाला लागेको केही मिनेटमै बेहोस हुने र नाडी नचल्ने गरि सिकिस्त हुन थालेपछि हैजा फैलिएको आशंका गरिएको छ। महाशाखाका डा.प्रमोद खनालको नेतृत्वमा डा.ठाकुर सिंह सम्मेलीत टोलीले त्यस्को परिक्षण गर्ने वाँकेका जनस्वाथ्य प्रमुख धिरजंग शाहले जानकारी दिनुभयो। नेपालगन्ज नगर क्षेत्रमा फैलिएको झाडापखालाको संक्रमणबाट प्रभावित हुनेको संख्या बढ्दै गएको छ। अहिले सम्म भेरी अञ्चल अस्पतालमा ५६ तथा नेपालगन्ज शिक्षण अस्पतालमा दुई सयबढीको उपचार भईरहेको छ। विरामी मध्ये ४० बढीको अवस्था गम्भीर छ। झाडापखालाबाट हिजो मात्र ३ जनाको मृत्यु भएको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ