स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

खाद्य संस्थान कर्मचारी संघको ११ वुदे विशेष प्रस्ताव सार्वजनिक

प्रियास्मृती ढकाल वाँके १४ साउन

खाद्य संस्थान कर्मचारी संघको नेपालगञ्जमा सम्पन्न सातौं राष्ट्रिय परिषद भेलाले आज ११ वुदे विशेष प्रस्ताव सार्वजनिक गरेको छ। देशभरका ५७ परिषद सदस्य सहभागि भेलाको छलफलपछि पारित प्रस्तावहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो। नेपाल सरकारले खाद्य नितीलाई प्रभावकारी वनाउनु पर्ने, खाद्य संस्थान सुदृढिकरण गर्नुपर्ने, वन्द भएका खाद्य डिपोहरु सञ्चालन गरिनु पर्ने, कर्मचारी सशक्तिकरण लगाएतका विषयहरु प्रस्ताव मार्फत सार्वजनीक गरिएको छ। आफना मागहरुप्रति सरकारले ध्यान दिनुपर्ने संघका अध्यक्ष वलराम आचार्यले वताउनु भयो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ