स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

धितालको हत्यासम्बन्धी छानवीन गर्न आइएफजे दाङ्गमा

प्रियास्मृती ढकाल वाँके १४ साउन

दाङको रेडियो तुलसीपुर संचालक समितिका अध्यक्ष देबीप्रसाद धिताल हेमराजको हत्यासम्बन्धी छानवीन गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को टोली दाङ्ग पुगेको छ। टोलीले धितालको हत्याको छानविन प्रक्रिया थाल्नुका साथै दाङ र बाँके जिल्लामा रहेका पत्रकारहरुको सुरक्षा व्यवस्थावारे अध्ययन गर्नेछ। नेपालगञ्ज हुदै दाङ्ग पुगेको टोली आज साझ पुनः नेपालगञ्ज फर्कने छ। धितालको हत्या भएको ९ दिन वितिसक्दापनि हत्यामा सङ्लग्नहरु अँझै पक्राउ पर्न सकेका छैनन्। प्रहरीले घटनामा सङ्लग्नहरुको नजिक पुगेको दावी गरेपनि तथ्यहरु सार्वजनिक नगर्दा धिताल हत्याकाण्ड रहस्यमय वन्दै गएको छ। नेपाल पत्रकार महासंघ बाँकेको संयोजनमा टोलीले भोली विहान नेपालगंजमा पत्रकार, सुरक्षा निकाय, पेशागत संगठनका प्रतिनीधी, मानब अधिकारकर्मी लगायतसँग पत्रकारहरुको सुरक्षा अबस्था बारे छलफल गर्नेछ। रेडियो तुलसीपुर एफ.एम. का अध्यक्ष धितालको गत साउन ६ गते अज्ञात समूहले दाङको उरहरीमा गोली हानेर हत्या गरेको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ