स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

काँग्रेसको महाधिवेशन प्रतिनीधी छान्न निर्वाचनको चटारो

प्रियास्मृती ढकाल वाँके १४ साउन

शनिबार हुने नेपाली काँग्रेस बाँकेको क्षेत्रिय निर्वाचनको तयारी पूरा भएको छ। महाधिवेशन प्रतिनीधी, क्षेत्रस्तरिय सभापति तथा जिल्ला समिती सदस्य समेत निर्वाचित हुने भएकाले क्षेत्रिय निर्वाचनको चटारो बढेको छ। नगर, वडा, गाँउकमिटीबाट चुनिएकाहरु मतदाता हुने प्रावधान अनुसार हिजै सम्पूर्ण मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिसकिएको निर्वाचन समिती बाँकेले जनाएको छ। क्षेत्रिय नेतृत्व निर्वाचनका लागि भोली विहानैबाट निर्वाचन प्रक्रिया शुरु हुने सहायक निर्वाचन अधिकृत लोक बहादुर शाहले जानकारी दिनु भयो। निर्वाचनको पुर्व सन्धयामा जिल्लाभरीका नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालयमा जम्मा हुने क्रम बढेको छ भने उम्मेदवारहरु प्रचारका लागि घर दैलो अभियानमा लागेका छन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ