स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

वेदु गृह क्षेत्रमा आएपछि

दशरथ घिमिरे लमही १५ साउन

स्वरका धनि वेदु सारु मगरेको शुक्रवार लमहीमा प्रस्तुती चैलाही-९ वनगाउँका सुदन थापाले एक टकले हेरीरहनु भएको थियो । क्या गाउँ छ, स्वर पनि कस्तो मिलेको गित सुन्दै आन्द लिइरहनु भएका थापाले सुनाउनु भयो ।

नेपाल भरका ११ हजार ३ सय ७५ सहभागीलाई उछिन्दै नेपाल टेलीभिजन वाट प्रस्तुत हुने चर्चित सांगेतीक प्रतियोगितात्मक कार्यक्रम भ्वाईस अफ टप टिन को टप थ्रिमा पुग्न सफल हुनुभएका सारुले शुक्रवार लमहीलाई स्वरको वौछारले तताए । सुदन मात्र होइन सहभागी सवैले एक टकले गित सुन्दै थपडि मारी रहे । कार्यक्रममा वेदुको प्रस्तुती हेर्ने सवै आर्श्चर्यमा परे । साच्चिकै वेदुले गाएको हो, यस्तो मिठो गाउने लाई जिताउनु पर्छ मोवाईल थिच्दै चैलाही-३ देउपुरका शेषमणी अधिकारीले भन्नु भयो ।

मध्य तथ सुदुर पश्चिमको एक लौटी प्रतियोगीको रुपमा टप थ्रिमा पुग्नु भएका सारु अव टप वानको विजेताका लागी सिसहनियाँ-५ कालापानिका २२ वषिर्य वेदु सारु मगर जिल्ला दौडाहामा लाग्नु भएको छ । यस अघि सारुले सुर्खेत, तुलसीपुर, घोराही लगाएत विभिन्न स्थानमा आफ्नो प्रस्तुती देखाई सक्नु भएको छ । प्रचारात्मक अभियानमा निश्किएका वेदुले आफुलाई भोट गरी जिताउन सवैलाइ अनुरोध गर्नू भएको छ ।

तपाईको मायाँले यहाँ सम्म आउन सफल भएकोछु, अझ टप वानमा पुग्न तपाइको मायाँ पुनः आश्यक परेको छ स्टेज वाट वेदुको अनुरोध आउन नपाउदै कतै म्यासेज गर्नेको भिड, कतै सहयोग प्रदान गर्नेहरुको ।

वागीना सास्कृतिक काला केन्द्र लमहीले आयोजना गरेको कार्यक्रममा पहीलो पटक एकल सागेतीक प्रस्तुतीमा झुल्कीनु भएका सारुले आफ्नो प्रस्तुती देखाउनु भएको हो । वेदुलाई भ्यासेज गर्न अनुरोध सहीतको अभियान एका तर्फछ भने अर्को तर्फ आर्थिक सहयोग संकलन गर्नेहरुको पनि । मेसेज गरे पनि सहयोग गर्न सकिन्छ, व्यस्त रहनेहरुले आर्थिक सहयोग गर्न सक्नुहुन्छ । कलाकर्मि लोकराज पराजुलीले भन्नु भयो।

लोकदोहोरी प्रतिष्ठान दाङ सहीत जिल्लामा रहेका अन्य सांस्कृतिक समुहहरुले वेदुलाई विजेता वनाउन अभियान थालेको प्रतिष्ठानका अध्यक्ष गजेन्द्र वहकरीले वताउनु भयो । नया प्रतिभाको उदय भएको छ, त्यस्तो केही प्राविधिक गडवडी नभए वेदु विजयी हुनेमा पर्ुण्ा आशावादी छु, उसको गायन कला उत्कृष्ठ छ वहकरीले भन्नु भयो ।

वेदु टप वानमा पुगे सिङ्गो दाङ देउखुरीको सांगेतीक क्षेत्रको नाम रोसन हुने वागीना संस्कृतिक कला केन्द्रका अध्यक्ष सन्दिप न्यौपानेले भन्नु भयो । शुक्रवार लमहीको माहोल फेरीएको थियो । वेदुको गायन प्रतिभा देखेर सवै चकित परे विजेताका एकल संगेतीक कार्यक्रम छेड्नु भएका वेदुले लागी गृह क्षेत्रलाई तताउनु सफल हुनु भयो । शुक्रवार भएको कार्यक्रम वागीना सांस्कृतिक कला केन्द्रका अध्यक्ष सन्दिप न्यौपानेको अध्यक्षता एवँ होटल व्यवसायी समितिर् इकाइ लमहीका अध्यक्ष ताराप्रसाद खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । वेदुलाई जिताउन मोवाईलको म्यासेज वक्समा गइ vote type गरी एक space अनि b र्टाईप गरी २०६६ पठाउन सकिन्छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ