स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

बलरहरूको दिन

काठमाडौं, १५ साउन (दैनिकी)

इगंल्याण्ड तथा पाकिस्तानकाबीच टेन्ट ब्रिजमा भर्इरहेको यस क्रिक्रट श्रृखलाको पहिलो टेष्टमा दोस्रो दिन बलरहरू हावी भएपछी पाकिस्तानी टोलीको हाल बेहाल भएको छ। दोस्रो दिनको खेलमा इगंल्याण्डले ९० ओभरमा ४ विकेट गुमाएर ३३१ रन बाट शुरू गरेतापनि २३ रन बनाएर बाँकी ६ विकेट गुमाएको थियो। तर पछी पाकिस्तानी टोलीलार्इखेल समाप्ती सम्म १४७ रनमा ९ विकेट लिएर इगंल्याण्डले खेलमा मजवुती कायम गरेको थियो।

इगंल्याण्डले आफ्नो पहिलो पारीमा ३५४ रन बनाएको थियो। इगंल्याण्डका लागि मोर्गनले १३०, कलिगंउडले ८२, स्ट्राउसले ४५ तथा ट्रोटले ३८ रन बनाएको थियो। पाकिस्तानको तर्फबाट मोहमद आसिफ २७ ओभरमा ९ मेडेन राखेर ७७ रन दिइ ५ विकेट, मोहमद आमेरले २४ ओभरमा ७ मेडेन राखेर ४१ रन दिर्इ ३ विकेट तथा उमर गुलले १८.१ ओभरमा ५ मेडेन राखेर ६१ रन दिइ १ विकेट लिएको थियो।

पहिलो सत्रमा पाकिस्तानले इगंल्याण्डलार्इ चाडै आउट गरेतापनि खराब व्याटिगंका कारण पाकिस्तानी टोली दवाबमा आएको छ। पाकिस्तानका लागि मलिकले ३८, आमेरले २५ रन बनाएको छ भने उमर गुल नट आउट रही ३० रनमा खेलिरहेका छन्। इगंल्याण्डको तर्फबाट एन्डरशनले २० ओभरमा ६ मेडेन राखेर ४९ रन दिइ ५ विकेट, फिनले ११ ओभरमा ५ मेडेन राखेर २० रन दिर्इ ३ विकेट तथा बोर्डले १७ ओभरमा ४ मेडेन राखेर ५९ रन दिइ १ विकेट लिएको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ