स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

मुनामदनको प्रस्तुती अब चीनमा पनि

प्रविण पाठक, १५ साउन (दैनिकी)

गुरुकुलले चिनको राजधानी बेइजिङ्मा महाकवी लक्ष्मी प्रशाद देवकोटाको चर्चित गिती नाटक मुनामदन लाई रङमन्चमा मन्चन गर्ने भएको छ। नेपाल-चिन कुतनैतिक सम्बन्ध स्थापना भएको ५५ ओ बर्षागाठको उपलक्ष्यमा नेपाली दुताबासको आयोजनामा उक्त नाटक मन्चन गर्न लागेको हो। १० दिनको छोटो समयमा तयार पारीएको यो नाटकको निर्देशन् सुनिल पोखेरलले गरेका छन।
पोखेरलको भनाइमा यो नाटक मन्चन गर्नुको कारण यो नाटकको कथा नेपाल र चिनको सेरोफेरो मा घुम्ने भएकोले यसले नेपाल र चिनको सम्बन्ध पुरनो हो भन्ने देखाउन मध्दत गर्दछ। यस नाटकको प्रदर्शनका समय मुनामदन कृति को चिनी भाषा मा समेत अनुवादित पुस्तकको बिमोचन समेत गरिने छ। मुना मदन नेपालमा हालसम्म सबभन्दा बढी बिक्री भएको पुस्तक हो।
२२ जना कलाकार का साथ २५ जना को टोली १४ गते शुक्रबार का दिन चीन तर्फ प्रस्थान गर्ने भएको छ। नाटक १८ गते का दिन मन्चन हुने भएको तथा त्यस अगाडी यसका कलाकारहरु लाई चीनको प्रमुख ठाउँ हरु को भ्रमन गराइने भएको छ। नाटक मा मुना को भूमिकामा निश पोखेरल र मदन को भूमिका मा अनिल पोखेरल प्रस्तुत हुने भएका छन।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ