स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

हाम्रो बारेमा

हरपलको खबर-पलपलको खबर: दैनिकी डटकम

काठमाडौं, (दैनिकी)

दैनिकी डटकमको परीक्षण संस्करण मंसिर २३, २०६५ बाट सुरु भएको हो। पत्रकारितामा नयाँपन, समर्पण र संघर्षका लागि ख्याति कमाएका युवाहरूलाई सही माध्यम र अवसर प्रदान गर्न हरिकुमार श्रेष्ठ अध्यक्ष रहेको धुम्बाराही मिडिया प्रालि,काठमाडौंमा २०६५ मंसिरदेखि सञ्चालनमा रहेको छ ।

दैनिकी डटकमले विश्वभरिका नेपाली पाठकलाई सबभन्दा छिटो जिम्मेवार समाचार र विचार प्रस्तुत गर्नेछ। सिर्जनशील र साहसी पत्रकारहरूको सशक्त समूहले हरेक महत्वपूर्ण विषय र बदलिँदो परिस्थितिबारे तत्काल सही समाचार प्रवाहित गर्नेछ भने निर्भीक र विवेकी बौद्धिक तथा विश्लेषकहरूले ठोस दृष्टिकोण।

पलपलको खबरलार्इ पाठकहरू सामु पस्कन देनिकी सदैव लागिरहेकै हुन्छ, छिनछिनको अखबार दैनिकी डटकम हाम्रो मूल मर्म हुनेछ।

यस अनलानईनमा हाल नुतन बज्राचार्यको नेतृत्वमा टेक नाथ हुमागाई, अपुर्व ब.आ, इभिता बज्राचार्य, निरु पौडेल, रबिना शाही सग्लग्न छ। यस अनलाईनका सुचना प्रबिधि सल्लाहकार राम कृ्ष्ण तथा राजेश त्रिपाठी हुनुहुन्छ। यसबाहेक देशभरिका प्रमुख जिल्लाहरुबाट पत्रकार मित्रहरुले खबर पठाएर यसलार्इ सहयोग गरीरहनु भएका छन।

हामी पाठकहरूलाई प्रतिक्रिया, सुझाब, जिज्ञासाका लागि हर क्षण सहभागी भइरहन हार्दिक आमन्त्रण गर्दछौं।

हाम्रो सम्पर्क

धुम्बाराही मिडिया (प्रा) लि
धुम्बाराही, काठमाडौं
पोष्ट बक्स : २५१००
फोन : ९७७-१-४३७६१००
फ्याक्स : ९७७-१-४६५०९२३
इमेल : dainikee@dainikee.com
     news@dainikee.com


धुम्बाराही मिडिया (प्रा) लि




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


विचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ