स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

अधुँरो माया

चाहानालाई भुल्नु पर्छ, मायालाई सम्झे पनि
धोखालाई भुल्नै पर्छ, मायालुलाई सम्झी सम्झी
जीवन एउटा खेल हो, माया गर्नेहरुको साथमा
माया एउटा भुल हो, चोट पाउनेहरुको मनमा
सोच्नु पर्ने रहेछ धेरै, माया बाड्नु छ भने यहा
छोड्नु पर्ने रहेछ सबै, साथ पाउनु छ भने यहा
विश्वास टुट्ने छन् यहा, मायाको खेलमा डुब्नाले
घात हुनुनै छ यहा, साचो माया खोज्नाले
जिउने छन् सबै यहा, साचो माया पाउने आशमा
मर्ने छन् सबै यहा, अधुरो माया लिई साथमा
अपूर्व





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


साहित्य - थप सामग्री

dainikee on facebook

साहित्य - धेरैले पढेको

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ