स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

मनभित्र

काठमाडौं, १८ जेठ (दैनिकी)

मेरो हेराइमा फरक छैन
तर समाजको केही भर छैन
तिमी मेरो अभिन्न मित्र
ऊ मेरो जीवनभित्र ।

मेरा भावनाहरुमा समानता छ
तर पनि सामाजिकतामा बाधिएको छु
तिमीसंग खुशी बाड्न मन लाग्छ
ऊ संग दुःख साट्न मन लाग्छ ।

मेरो सोचाइमा अधिरता छैन
तर पनि ममा स्थिरता छैन
तिम्रो शंकालु बानी माथि गर्व लाग्छ
उसको चिन्तन पनि स्वभाविक लाग्छ ।

तिम्रा चाहानाहरुको कदर गर्छु
उसका भावनाहरुको आदर गर्छु
मेरा निर्णयहरुमा दोषहरु होलान् ।

तर के गरु विवश छु म
तिम्रो सामिप्यताको कामना साधै छ
र उसको सहनशीलताको खाचो छ सधै
फरक छैन् मेरो हेराइमा कतै
फरक छैन् मेरो सोचाइमा कतै
हरे उसले यो सोचि दिए हुन्थ्यो
हरे तिमीले यो बुझि दिए हुन्थ्यो
अनि सबैले यो सम्झीदिए हुन्थ्यो ।।।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


साहित्य - थप सामग्री

dainikee on facebook

साहित्य - धेरैले पढेको

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ