स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

सगून लाइभ क्रिकेट

काठमाडौं, २१ जेठ(दैनिकी)

नयाँ सर्च इंजिनका रुपमा नेपाली युवाहरुले विकसित गरेको सगून डटकमले क्रिकेटसम्बन्धी सबै सूचना एकै ठाउँबाट उपलब्ध हुने गरी क्रिकेटडट सगून डटकम(cricket.sagoon.com)सुरु गरेको छ ।
यो सब डोमेनमा क्रिकेटसम्बन्धी सबै किसिमका सूचना विभिन्न कोणबाट उपलब्ध गराइने सगून इंकले जनाएको छ ।
सगूनले लाइभ स्कोरबोर्ड, प्रत्येक बलिङमाथि कमेन्ट्री, टेलिभिजनका पर्दामाझैं ग्राफ सहितको सूचना प्रवाहित गरिने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यो साइटमा क्रिकेटसम्बन्धी समाचार, ब्लग तथा भिडियो पनि उपलब्ध हुने छ ।
यो साइटमा अहिले भइरहेका प्रतियोगिताहरुमात्र नभई आगामी दिनमा हुने म्याच र टूरहरु (टेस्ट, ओडीआई, टी ट्वान्टी, आइपीएल, आइसीएल) बारेमा सूचनाहरु पनि प्रवाहित गर्ने भएको छ ।
सगुन डटकम 'र्‍यान्डोम भेक्टर मोडल'मा आधारित सर्च इंजिन हो । यो प्रविधिले प्रयोगकर्ताहरुलाई अर्थपूर्ण नतीजा दिन चलनचल्तिको शाब्दिक खोज बिधिको सट्टा शब्दार्थ खोज बिधिलाई बढावा दिन्छ।
सगुनको नतीजा विभिन्न स्रोतहरुलाई समेटेर निस्कन्छ। यसको नतीजा सगुनको सूची तथा अन्य ठूला सर्च ईन्जिनको समिश्रणबाट आउछ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रबिधि - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ