स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

ह्याकिङ्गका कारण फेसबुक र टि्वटर प्रभावित

काठमाडौ, २३ साउन (दैनिकी)

फेसबुक र टि्वटर जस्ता सामाजिक नेटवर्किङ्ग वेभसाइटको कामकाज ह्याकिङ्गको कारण प्रभावित भएको छ। ह्याकिङ्गका कारण टि्वटर दुई घन्टा भन्दा बढी समय बन्द गर्न परेको थियो र फेसबुकको सेवामा पनि केही हदसम्म प्रभाव परेको थियो। यी कम्पनीहरुले जनाएअनुसार, बिहीबार ह्याकरहरुले डिनायल अफ सर्भिस एक्टेस प्रक्रियाबाट यी साइटहरुमाथि आक्रमण गरेका थिए। डिनायल अफ सर्भिस एक्टेस कयौ तरिकाबाट हुन सक्ने र सामान्यतया : कम्पनीको सर्वरमा यति धेरै मात्रामा डाटा पठाइन्छ कि सर्बर काम गर्न बन्द गर्दछ। टि्वटरको सह संस्थापक बिन्ज स्टोनले यो गलत मनसायले गरिएको आक्रमण भएको बताएको छ। फेसबुकको सर्न्दभमा पनि फेसबुक बन्द नभएपनि यसको सेवामा भारी मात्रामा असर परेको कम्पनीले जनाएको छ। यो भन्दा पहिले पनि फेसबुक र टि्वटर ह्याकरहरुको आक्रमणको निशानामा परेका थिए। गत जनवरीमा ह्याकरहरुले अमेरिकी राष्ट्रपति बाराक ओबामा र गायिका ब्रिटनी स्पेयर्सको टि्वटर एकाउन्ट ह्याक गरेका थिए। फेसबुकले आफ्ना सक्रिय सदस्य संख्या २५ करोड रहेको जनाएको छ भने टि्वटरसँग ५० लाख सदस्य भएको जनाईएको छ। सामाजिक नेटवर्किङ्ग साइटहरुको प्रभाव विश्वव्यापीरुपमा फैलिएको अनुमान गरिएको छ। इरानमा गत राष्ट्रपति चुनावमा यस्ता साइटहरुमा प्रतिबन्ध लगाईएबाट पनि यसको प्रभावको मूंल्याकन गर्न सकिन्छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


प्रबिधि - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ