स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

प्लेटोनिक प्रेम

“प्रेम” आदम युग देखी हाल सम्ममा कैयन रुपमा प्रस्तुत भैसकेको छ । प्रेमको बारेमा कुरा शुरु गर्यौ भने त्यसमा शाररिक सम्बन्धबारे पक्कै चर्चा परिचर्चा हुन्छ। किनकी आजको युगमा शाररिक सम्बन्ध बिना पनि प्रेम हुन्छ भनेर कम मान्छेले मात्र सोचेको हुन्छ तर यस कलियुगमा पनि प्लेटोनिक प्रेम को निक्कै चर्चा हुन थालेको छ। प्लेटोनिक प्रेम अर्थात शाररिक सम्बन्ध बिनाको प्रेम । हुन त हाम्रो समाजमा कतिपय बिपरित लिगंका मानिसहरु एक अर्का संग शाररिक सम्बन्ध बिना घनिष्ठ सम्बन्धमा बाधिएको देखेकै छौ । यस्तो संगतलाई समाजले पचाउन सकेको थिएन तर प्लेटोनिक प्रेमका बारेमा चर्चा चल्न थाले यस्तो सम्बन्धले सामाजिक मान्यता पाँउन नसक्ला भनेर भन्न सकिंदैन। एक सच्चा मित्रको आवश्यकताले गर्दा यस्तो प्रेमको शुरुवात भएको हुनुपर्छ। मित्रता अर्थात एक अर्कास‌गको घनिष्ठता, हुन पनि यो सबैमा लागुहुनुपर्ने तर यस समाजमा बिपरित लिगंका मानिसहरु बिना यौन सम्बन्ध सच्चा मित्र हुन सक्छ भनेर मानिसहरुले कल्पनासम्म पनि गर्न सक्दैन। कार्यस्थल देखी घरसम्म मानिसहरुको संकुचित बिचारका कारण बिपरित लिगंका साथीको कुरा गर्न पनि हिचकिचाउछन्। यसरी कुनै असल मित्रको कुरा समेत गर्न नहुने समाजकालागी यो एक उदाहरण हुन सक्छ। यसले मानिसहरुमा मित्रता प्रतिको सकारात्मक कुराहरु अगाडी ल्याउन मद्धत गर्दछ तसर्थ हामी सबैले यस प्लेटोनिक प्रेमका बारेमा चर्चा गर्नुपर्ने अवस्था आईसकेको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


जीवन - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ