दैनिकी - प्रबिधि
\"सस्तो वेर्साई पेट लाई मर \"
					  <description>नेपाली समाजमा एउटा उखान छ "सस्तो वेर्साई पेट लाई मर " वास्तवमा यो भनाई भित्र धेरै सत्यता लुकेको छ । परापुर्व कालमा समाजले जे भोग्थ्यो त्यसैलाई उखानका रुपमा प्रयोग गरेको र यो उखान समाजमा जहिलेपनि उत्तिकै र्सार्थक रहि रहेको कुरालाई हामीले नकार्न सकिंदैन । कुनै चिज सस्तो पाइयो भनेर किनिहाल्ने र पछि पछुताउने नेपालीको नियतिनै वनिसकेको छ । पुर्खाले भनेको कुरा  अहिले नेपाली वजारमा आएको  सस्तो ल्यापटपसंग</description>                 
विज्ञान अनुसंधान विकास केन्द्र गठन
					  <description>कैलालीका विज्ञान शिक्षकहरूले विज्ञान र प्रविधि अनुसन्धान विकास केन्द्र्र, नेपाल नामक संस्था गठन गरेका छन् । वैज्ञानिकहरूबीच ज्ञानको आदान-प्रदान गर्ने तथा विचारहरू साटासाटगर्ने साझा मञ्चको स्थापना, मञ्चमार्फ यूवा वैज्ञानिकहरूलाई प्रोत्साहित गर्ने, तथा विज्ञान र प्रविधिका क्षेत्रमा खोज अनुसन्धान गर्ने उद्देश्यले सो संस्था स्थापना गरिएको जनाइएको छ ।</description>                 
कतै यो Sexy केटी Virus त होइन
					  <description>यदी तपाइ नेटमा कुनै भिडियो खोज्दै गर्दा एउटी राम्री केटी तपाईको कम्प्यूटर स्क्रीनमा देखा परेर तपाईलाई रिझाउन त खोज्दिनन्। यदी हो भने सावधान रहनुहोस, यो केटी भाईरस पनि हुन सक्छ। 
हालै एक खबरका अनुसार युट्युबमा यदी तपाई कुनै यौन सम्बन्धी भिडियो खोज्दै गर्दा तपाइले वेभक्यामरा मार्फत आफ्नो अंग प्रदर्शन गरिरहेको केटी भेट्टिन सक्छ।</description>                 
सूचना प्रविधिमा पछाडि परेकै कारण हामी पछाडि :  प्रधानमन्त्री
					  <description>विश्वका अधिकांश राष्ट्र सूचना प्रविधिमा फड्को मारिरहेको बेला नेपाल यसमा सोचे जस्तो प्रगति गर्न नसकेकै कारण हालसम्म पछाडि परेको कुरा प्रधानमन्त्री माधवकुमार नेपालले बताउनु भएको छ। बुधबार देखि काठमाण्डौंको भृकुटीमण्डपमा आयोजित …क्यान इन्फोटेक २०१०' को उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले सो कुरा बताउनु भएको हो। देशको समग्र विकासका लागि अव हामी नेपाली सूचना प्रविधिको विकासमा लाग्नु आवश्यक छ।</description>                 
खोजी प्रतिभाको बुटवलमा वृहत् विज्ञान प्रदर्शन
					  <description>विद्यार्थीहरूमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले शुक्रबादेखि बुटवलमा विज्ञान प्रदर्शनीको सुरु भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच  जिल्ला शिक्षा कार्यालय रुपन्देहीका शाखा अधिकृत मोतिराज पौडेलले उक्त प्रदर्शनीको उद्घघाटन गरेका हुन् ।</description>                 
ह्याक भयो उदयपुर डटकम
					  <description>उदयपुरको गाइघाटबाट त्यहाँका स्थानीय युवाहरुले सञ्चालन गरेको कम्युनिटी वेवसाइट इराकबाट ह्याक भएको छ।
बुधबार बिहान अचानक सो साइटमा इराकी ह्याकरहरुले 
"वहाँ कोई भगवान छैन तर मुहम्मद ईश्वरका दूत हुन!" 
भन्ने सन्देशसहित "दीस साइट ह्याक्ड बाइ स्नापर आइक्यू" भन्ने फ्रन्ट पेज हालेका छन । उदयपुर डटकमका भूपाल राउतले इराकको मसुद भन्ने ठाउँको आइपी ट्रयाक भएको बताए ।</description>                 
इन्टरनेटको बल्छी (फिसिङ)
					  <description>प्रविधिले विकासले धेरैलाई कम्प्युटरसँग नजिक बनाएको छ । इन्टरनेटको तीव्र विकास र प्रयोगले यसलाई अझ छिटो र प्रभावकारी माध्यम बनाइदिएको छ । तर प्रयोगसँगै यससम्बन्धी अपराध पनि बढिरहेका छन् । सुरक्षाका विभिन्न तरिका अपनाइए पनि पनि अझ नयाँ विशेषताको अपराध हुने गरेका छन् ।</description>                 
मिसकलले करोडौको घाटा
					  <description>मोवाइल वा टेलिफोनबाट मिसकल गर्नु आफन्तीको सम्झना गर्ने एउटा तरिका भए पनि मान्छेलाई सम्झना गर्ने यो तरिकाले दूरसञ्चारको नियमित कारोबारमा करोडौको घाटा परिरहेको छ। तर यो कुरा त्यसरी मिसकल गर्नेहरुलाई भने थाहा छैन्। 
यदि यो चेतना व्यक्तिमा हुन्थ्यो भने उसले आफ्नो फोनमा ब्यालेन्स सकिएर मिसकल गर्नुबाहेक अर्को विकल्प नहुने अवस्थामा बाहेक जानीजानी मिसकल गर्ने थिएन।</description>                 
ह्याकिङ्गका कारण फेसबुक र टि्वटर प्रभावित
					  <description>फेसबुक र टि्वटर जस्ता सामाजिक नेटवर्किङ्ग वेभसाइटको कामकाज ह्याकिङ्गको कारण प्रभावित भएको छ। ह्याकिङ्गका कारण टि्वटर दुई घन्टा भन्दा बढी समय बन्द गर्न परेको थियो र फेसबुकको सेवामा पनि केही हदसम्म प्रभाव परेको थियो।
यी कम्पनीहरुले जनाएअनुसार, बिहीबार ह्याकरहरुले डिनायल अफ सर्भिस एक्टेस प्रक्रियाबाट यी साइटहरुमाथि आक्रमण गरेका थिए।</description>                 
छ इन्टरनेट सेवा प्रदायक कम्पनी खारेज हुने
					  <description>तोकिएको अवधिमा सेवा सुरु नगरेको भन्दै दूरसञ्चारको नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ६ इन्टरनेट सेवा प्रदायक( आइएसपी) कम्पनीको दर्ता खारेजी प्रक्रिया सुरु गरेको छ ।
सामान्यतः अनुमति लिएको नौ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने प्रावधानअनुरूप उनीहरूले नगरेको भन्दै प्राधिकरणले यी कम्पनीको खारेजी प्रक्रिया सुरु गरेको हो । अहिले नेपालमा ३८ इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन अनुमति पाएका</description>                 
नेपाल ब्रिटेन डट कम ह्याक गर्ने प्रयास
					  <description>बेलायतबाट प्रवासी नेपालीहरुले नियमित संचालन गरिरहेको नेपाल ब्रिटेन डटकम ह्याक गर्ने प्रयास भएको सो अनलाइनको प्राविधिक समूहले जनाएको छ । ह्याकरले नेपाल ब्रिटेनको कन्ट्रोल प्यानलबाट लगिन गर्न पटकपटक प्रयास प्रयोग गरेपछि सर्वरले शंकास्पद गतिविधिको पहिचान गरि केही समयलाई सेवा रोकेको नेपाल ब्रिटेन डटकमले जनाएको छ ।</description>                 
नेपाली अनलाइनका लागि टुलबार
					  <description>दुई डिजाइनरहरु राजेन्द्र पौडेल र साकार भुसालले सजिलो टुलबार निर्माण गरि नेपाली अनलाइन प्रयोगकर्तालाई सजिलो बनाइदिएका छन । इन्टरनेट ब्राउज गर्दा लिङ्क खोज्ने झञ्झटबाट दिक्क भएका नेपाली अनलाइन प्रयोगकर्तालाई ग्राफिक डिजाइनर पौडेलले निकै सजिलो टुलबार निर्माण गरेका हुन ।
पौडेलको नयाँ टुलबार डाउनलोड गरेपछि नेपाली टिभी सिरियल, भारतीय सिरियल, सबै नेपाली पत्रपत्रिका, एफएम, डेटिङ वेवसाइट, एमपी थ्री म्युजिक</description>                 
नयाँ शताब्दीको सहयोगीः कम्प्युटर
					  <description>कम्प्युटर शब्द ल्याटिन शब्दको कम्प्युटिङबाट भएको हो। यो साधारणतया हिसाब किताब गर्ने मेशिनका रुपमा जन्मदै आएको हुँदा यसलाई नामकरण गरिएको हो। यसलाई विधुतीय उपकरणको रुपमा परिभाषित गर्न सकिन्छ। यो विधुतीय प्रभाबबाट संचालन हुन्छ र उसबाट विभिन्न प्रकारका कामहरु गर्न सकिन्छ।</description>                 
सगून लाइभ क्रिकेट
					  <description>नयाँ सर्च इंजिनका रुपमा नेपाली युवाहरुले विकसित गरेको सगून डटकमले क्रिकेटसम्बन्धी सबै सूचना एकै ठाउँबाट उपलब्ध हुने गरी क्रिकेटडट सगून डटकम सुरु गरेको छ ।
यो सब डोमेनमा क्रिकेटसम्बन्धी सबै किसिमका सूचना विभिन्न कोणबाट उपलब्ध गराइने सगून इंकले जनाएको छ ।
सगूनले लाइभ स्कोरबोर्ड, प्रत्येक बलिङमाथि कमेन्ट्री, टेलिभिजनका पर्दामाझैं ग्राफ सहितको</description>                 
सूचना सञ्जाल अर्थात इन्टरनेट
					  <description>इन्टरनेटको सुरुवात अमेरिकी संस्था रक्षा मन्त्रालय पेन्टागनले ई.वि. सन् १९६९ मा गरेको हो । यद्यपि यसलाई इन्टरनेट भन्ने शब्द सन् १९८२ बाट  मात्रै नामाकरण गरिएको हो । अमेरिकी प्रतिरक्षा तथा सैनिक क्षेत्रमा नेटवर्किङ स्थापना गरेको प्रोजेक्ट हो, जसका लागि सन् १९६९मा  डिपार्टमेन्ट अफ डिफेन्स भन्ने त्यतिबेलाको अमेरिकी सरकारी विभागको खर्च ब्योहोरेको थियो ।</description>                 
हाइब्रिड पिसी र  टचस्क्रिन ई–टप
एक्सेलमा जोखिम बढी
इन्टरनेट एक्स्प्लोररमा सुरक्षा खतरा
मोबाइलले मानव स्वास्थ्यमा पार्ने असरको अध्ययन हुने
					  <description>काठमाडौं, फागुन २१ (दैनिकी) - मोबाइल टेलिफोनले मानिसको स्मरणशक्तिमा असर पार्ने चर्चा भैरहेको समयमा नेपालमा साँचो तथ्य पत्ता लगाउने प्रकृया अघि बढेको छ।</description>                 
विज्ञान-प्रविधि मेलामा भीड
					  <description>अजित तिवारी, विराटनगर फागुन १०शुक्रवारदेखि विराटनगरमा सुरु भएको टेक्नो एक्पो-०९ विज्ञान मेला अवलोकन गर्न चाहनेहरूको भीड बाक्लिदै गएको छ ।</description>                 