दैनिकी - आजका पत्रपत्रिकाबाट
कुकुरले टोक्ला है !
					  <description>एक सातामा भुस्याहा कुकुरको टोकाइबाट काठमाडौका आठ सय ६१ जना पीडित भएका छन् । भुस्याहा कुकुरले टोकेपछि टेकु अस्पतालमा रेविजको सुई लगाउन आउनेको संख्या बढेको छ ।
अस्पतालको तथ्याङ्क अनुसार विगतका महिनामा हजारको हाराहारीमा रेविजको सुई लगाउने आउँथे भने साउनको पहिलो सातामै रेविजको सुई लगाउन आउनेको संख्या हजार पुग्न लागेको हो । गत बैशाखमा एक हजार एक, जेठमा हजार १२ र असारमा हजार ५७ ले रेविजको सुई लगाएको अस</description>                 
एनसेलद्वारा टेलिफोन शुल्कमा भारी कटौती
					  <description>निजी क्षेत्रको पहिलो दूरसञ्चार सेवा प्रदायक कम्पनी स्पाइस नेपालले कुनै पनि नेटवर्कमा फोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेको छ । अब एनसेलबाट फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्नेछ । एनसेलले पि्रपेड मोबाइलबाट फोन गर्दा लाग्ने शुल्क घटाएको हो ।
नेपालको दूरसञ्चार क्षेत्रमा देखिएको प्रतिस्पर्धात्मक वातावरणले मूल्य घटेको हो । केही समयदेखि लगातार नयाँ योजना सार्वजनिक गरिरहेको एनसेलको यो महसु</description>                 
झलनाथको उम्मेदवारी फिर्ताविरुद्ध सर्वोच्चमा रिट दायर
					  <description>प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनालले दिएको उम्मेदवारी प्रधानमन्त्री माधवकुमार नेपालले फिर्ता लिएकोविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर भएको छ ।
अधिवक्ता रमेशप्रसाद खनाल, कुमार आचार्य, भविश्वर गुरुङलगायतले व्यवस्थापिका संसदको कार्यसंचालन नियमावली विपरीत प्रस्ताव फिर्ता लिएको भन्दै अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
संसद सचिवालयमा दर्ता भएको प्रस्ताव सभामुखको लिखित अनुमतिम</description>                 
					  <description>राजनीतिक दलका नेता तथा बौद्धिक ब्यक्तीत्वहरुले मधेसमा हुर्कंदै गएका आपराधिक समूहलाई राजनैतिक कलेबर दिएर उत्साहित बनाउन नहुने बताएका छन् ।
लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्था नेपाल र नयाँ नेपाल रिसर्च सेन्टरद्वारा आयोजित "मधेसवादी दलहरु तथा तराईका विभिन्न समूहरुसँग भएका सम्झौताहरुको अवस्था तथा कार्यान्वयनका उपायहरु" विषयक राष्ट्रिय संवाद कार्याक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन् ।</description>                 
तिमी मेरो, म तिम्रो
					  <description>उदय सोताङ र मनिला सोताङ नेपाली गायन क्षेत्रमा चर्चित जोडी हो । दुई दशकदेखि यो जोडी सँगसँगै यात्रारत छ । यत्तिका वर्षपछि पनि एक-अर्कालाई गर्ने मायामा रत्तिभर कमी नआएको बताउँछन् उनीहरू । भन्छन्, 'माया जति गर्‍यो त्यति बढ्दै जान्छ ।'
नेपाली गायन क्षेत्रका चर्चित अनुहार हुन्- उदय सोताङ र मनिला सोताङ । साढे दुई दशकदेखि यस विधामा यात्रारत उनीहरू हिजोआज आफ्ना यौवनका कलकलाउँदा दिनहरू सम्झिरहेका छन् । उनीहरूका यौवनका ती दिनहरू कम्ती रोचक थिएनन् ।</description>                 
उच्च माध्यमिकका उपाध्यक्षद्वारा युवतीका नाममा आफैं निवेदन लेखेर तोक
					  <description>उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष उपेन्द्र कोइराला पिएचडी डाक्टर मात्र होइनन्, प्रोफेसर पनि हुन् तर, एउटी युवतीलाई जागिर खुवाउन उनले कतिसम्म गरे ? आफैँ निवेदन लेखे र नियुक्तिका लागि तोक-आदेश पनि दिए । माथिको प्रमाण यही भन्छ ।
उपाध्यक्ष डा. कोइरालाले झापा अर्जुनधारा-२ की प्रज्ञा थापाको नाममा 'सेवा गर्ने अवसर पाऊँ' भन्दै आफैँले निवेदन लेखेर उनको नाममा आफैँले किर्ते हस्ताक्षर गरेका हुन् । तर, उनीहरूबीचको नाता भने खुलेको छैन ।</description>                 
					  <description>माओवादी पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको उम्मेदवार भइरहेका बेला उपाध्यक्ष बाबुराम भट्टराईले बहुमतीय सरकारले शान्ति र संविधानलाई निष्कर्षमा नपुर्‍याउने बताएका छन् । उनले जसको नेतृत्वमा बहुमतको सरकार भए पनि समस्या समाधान नहुने भन्दै संसद्को कार्य सञ्चालन नियमावली संशोधन गरेर भए पनि सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिए । शान्ति, संविधान र सरकार निर्माणका विषयमा कान्तिपुरका</description>                 
कालीबहादुर खामविरुद्ध चार मुद्दा/ कर्तव्य ज्यान, हातहतियार खरखजाना, सरकारी छाप किर्ते र डाका मुद्दा
					  <description>चार वटा मुद्दा लगाउने तयारीसहित प्रहरीले माओवादी केन्द्रीय सदस्य कालीबहादुर खामलाई पक्राउ गर्न थप जनशक्ति परिचालन गरेको छ । पछिल्लोपल्ट चिनियाँ नागरिकलाई लुटपाट गर्न संलग्न भएको अभियोग लागेका माओवादी नेता खाममाथि यसअघिका घटनासहितलाई लिएर चार वटा मुद्दा लगाउन लागिएको हो । यसअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न भन्दै अदालतले पक्राउ पुर्जी जारी गरे पनि खाम प्रहरीको सूचीमा</description>                 
दर्जनौँ उमावि गैरकानुनी रूपमा सञ्चालित
					  <description>सरकारी अनुगमन प्रभावकारी नहुँदा देशभरि दर्जनौँ उच्च माध्यमिक विद्यालय गैरकानुनी ढंगले सञ्चालन हुँदै आएका छन्　। कतिपय उमावि सम्बन्धनविना नै चलेका तथा अघिल्लो वर्ष नै खारेजीका लागि सिफारिस भएका उमावि नयाँ नाम जुराएर सञ्चालन गरिएको पाइएको छ　।
उच्च माध्यमिक शिक्षा परिषद्ले भने त्यस्ता उमाविलाई कारबाही गर्न चासो देखाएको छैन　। सामुदायिक उमाविमा आधाजति शिक्षक र प्रधानाध्यापक योग्यता नपुगेका, एक ठाउँमा</description>                 
छोरा अफगानिस्तानमा भएकै थाहा थिएन परिवारलाई
					  <description>छोरो अफगानिस्तानमा होला भनेर सोचेकै थिएनौं, लडाइँमा परेको खबर आएपछि थाहा पायौं ६० वर्षीय किनमाया पुनले रुँदै भनिन्, 'अझै पनि मेरो छोरो फर्केर आउला जस्तो लाग्छ ।'  बेलायती सेनामा कार्यरत छोरा अफगानिस्तान गएको घरपरिवारलाई समेत पत्तो नभएको उनले बताइन् ।  बेलायतबाट खबर आएपछि मात्रै परिवारले थाहा पाएका हुन् । 
तीन दिनअघि अफगानिस्ताको दक्षिणी प्रान्त हेल्मन्डमा मुत्यु भएका ३४ वर्षीय अर्जुन पुर्जापुनकी</description>                 
दुई माओवादी सेनाको शव जंगलमा
					  <description>रुपन्देहीको चारपाला सामुदायिक वनमा बिहीबार दुई जनसेना मृत अवस्थामा भेटिएका छन् । उनीहरूको शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
कृष्णसेन स्मृति बि्रगेडका चन्द्रबहादुर बोहोरा र विष्णु न्यौपानेको शव भेटिएको हो । उनीहरू दुवै पर्वतका हुन् । चोटग्रस्त अवस्थामा रहेका शव जंगलमा गएका गोठालाहरूले देखेका थिए । सैनामैना क्याम्पदेखि करिब साढे दुई किलोमिटर पूर्व-उत्तर जंगलको बीचमा गाईबाख्रा</description>                 
प्रधानमन्त्रीद्वारा जाँदाजाँदै भाइलाई नियुक्ति
					  <description>कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले आफू पदबाट बिदा लिएर सत्ता बहिर्गमन हुँदाहुँदै कान्छा भाइ सरोज उपाध्यायलाई अर्को ठाउँमा नियुक्ति दिएका छन् । आफूले उच्चस्तरीय अनुगमन तथा निरीक्षण समितिमा सदस्य नियुक्त गरेका उपाध्यायलाई आफू कामचलाउ भएकै बेला प्रधानमन्त्रीले नेपाल इन्जिनियरिङ काउन्सिलको उपाध्यक्षमा नियुक्ति गरेका हुन् ।
प्रधानमन्त्री नेपालले आफू पदमा बहाल हुनासाथ प्रधानमन्त्री कार्यालय</description>                 
६५% नेपाली गरिब
					  <description>राजनीतिक दलहरू सत्ता प्राप्तिको खेलमा मस्त भइरहेका बेला संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को मानव विकास प्रतिवेदनले गरिबीको भयावह तस्बिर सार्वजनिक गरेको छ । यूएनडीपीका लागि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनअनुसार ६५ प्रतिशत नेपाली गरिब छन् ।
शिक्षा र स्वास्थ्य सेवाको उपलब्धता एवं सर्वसाधारणको जीवनस्तर मापनका विभिन्न परिसूचकका आधारमा गरिएको उक्त अध्ययनअनुसार १ करोड ८</description>                 
दुतावास खोज्दै चार रात जंगलमा
					  <description>आफूसँगै काम गर्ने साथीहरुले पटक-पटक कुटपिट गरेको भन्दै म्याग्दीका भक्तबहादुर केसी मलेसियास्थित नेपाली दूताबामा आएका छन् ।
तीन महिना अगाडि मलेसिया आएका ४० वर्षिय केसीलाई कम्पनी कहाँ हो र आफूले कुन ठाउँमा काम गर्थे भन्ने थाहा छैन । कम्पनीले दिएको जलान कार्डमा पाहागको लाइमक्स वेङ्ग भन्ने देखिन्छ । तीन जना स्थानिय तामिलहरुसँग  खेतीपातीको काम गर्ने गरेको उनले बताए ।</description>                 
एमआरपी कार्यान्वयन लम्बियो
					  <description>संसद्को सार्वजनिक लेखा समितिले अध्ययनका लागि केही कागजात मगाएपछि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) मुद्रणको प्रक्रिया लम्बिने भएको छ । लेखाले एमआरपीका सम्बन्धमा परराष्ट्रबाट हुने नियमित काम रोक्न नखोजेको जनाएको छ ।
समितिका केही सदस्यले फ्रान्सको ओबर्थर टेक्नोलोजिजलाई एमआरपी मुद्रण गर्न दिने परराष्ट्रको निर्णय रोक्नुपर्ने धारणा राखेपछि मंगलबार लेखाले त्यससँग सम्बन्धित केही कागजात पाँच दिनभित्र उपलब्</description>                 
विशेष बजेटको विशेषता
					  <description>नेपालको अन्तरिम संविधान, २०६३ को धारा ९६क बमोजिम आगामी आर्थिक वर्ष २०६७/६८ को लागि संविधानसभाको व्यवस्थापिका-संसद्बाट विशेष बजेट पारित भएको छ । संविधानको उक्त धाराअन्तर्गत ४ वटा उपधारा रहेका छन् । जसअनुसार उपधारा -१) मा चालू आर्थिक वर्षको अन्त्यसम्ममा आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमान व्यवस्थापिका-संसद समक्ष पेस हुन नसक्ने परिस्थिति उत्पन्न भएमा चालू आर्थिक वर्षको आर्थिक ऐनबमोजिम राज</description>                 
राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्र
					  <description>सार्वजनिक प्रशासनको मियोको रूपमा रहेको निजामती प्रशासनको कार्यक्षमता त्यसभित्रको जनशक्तिमा निर्भर रहन्छ । जनशक्ति कस्तो र कति भन्ने ? विषयमा बेग्लै छलफल र बहस गर्न सकिन्छ । कर्मचारी प्रशासनले सरकारलाई सहयोग गरेन भन्ने आक्रोश यसभन्दा अगाडिको सरकारले समेत समयसमयमा गर्ने गरेकै भए पनि Lame Duck को जस्तै अवस्थामा रहेको वर्तमान सरकारका प्रधानमन्त्रीले सरकारको व्यवस्थापक सचिवहरूलाई भेला गरेर गरेको छलफल ब</description>                 
एकपछि अर्का फिल्म फ्लप
					  <description>नेपाली फिल्मको ब्यापार दिनानुदिन खस्कँदै गइरहेको छ । एकातिर अप्रत्याशित रूपमा फिल्म निर्माणको संख्या बढेर गएको छ भने अर्कोतिर फिल्म फ्लप हुने क्रमले पनि उत्तिकै मात्रामा तीव्रता पाएको छ । पछिल्लो समयमा प्रदर्शन भएका अधिकांश फिल्म लगानीसम्म पनि उठाउन नसक्नेगरी असफल हुदै गइरहेका छन् । नयाँ फिल्म एक साता पनि हलमा टिक्न नसकिरहेको अवस्थामा निर्माण भई हल कुरेर बसेका र निर्माणाधीन यति बिघ्न फिल्मले कहिले</description>                 
अनमिनको प्रस्तावमा सरकारको आपत्ति
					  <description>माओवादी लडाकु पुनःस्थापना र समायोजनको समयतालिका प्रस्ताव गरेकोमा आपत्ति जनाउँदै सरकारले नेपालका लागि राष्ट्रसंघीय मिसन ९अनमिन० लाई पत्र पठाएको छ ।
सरकारले शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत प्रस्तावप्रति आपत्ति प्रकट गर्दै सोमबार अनमिन प्रमुख करिन लनग्रेनलाई पत्र पठाएको हो । अनमिनले माओवादी लडाकु समायोजन र पुनःस्थापनाका लागि तयार पारी विशेष समिति सदस्यलाई दिएको ६० साताको अनौपचारिक अवधारणापत्</description>                 
चिनियाँ व्यापारी लुटपाटमा माओवादी केन्द्रीय नेता कालीबहादुरको संलग्नता
					  <description>तीन दिनअघि राजधानीमा लुटिएका चिनियाँ व्यापारीलाई माओवादी केन्द्रीय सदस्यको योजनामा लुटिएको खुलासा भएको छ । यार्चा किन्न गएका तीन चिनियाँ व्यापारीबाट लुटिएको केही नगद र यार्चा प्रहरीले माओवादी लडाकु तेस्रो डिभिजन शक्तिखोरका ब्रिगेडियर कालीबहादुर खामको डेरामा भेटिएपछि प्रहरीले उनको योजनामा लुटपाट भएको दाबी गरेको हो ।
यार्चा लिन गएका तीन चिनियाँ व्यापारी शुक्रबार राति नयाँ बसपार्कको नवमित्र गेस्टहाउस</description>                 