दैनिकी - अर्थ
भुमीगत जलस्रोतको एक करोड बजेट फ्रिज
					  <description>भुमिगत जलश्रोत बिकास समिति बुटवलको करीव एक करोड रुपैया बजेट फ्रिज भएको छ। रुपन्देही, नवलपरासी र कपिलबस्तु गरी तीन जिल्लामा जलश्रोत तथा सिंचाई सम्बन्धी कार्य गर्दै आएको उक्त समितिको समयमा काम सम्पन्न गर्न नसक्दा रकम फ्रिज भएको हो। एसियाली बिकास बैंक(एडिबि)को अनुदानमा सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना अर्न्तगत आएको २ करोड ४४ लाख बजेट मध्ये १ करोड ४७ लाखको मात्र कार्य सम्पन्न हुंदा बांकी ९७ लाख रु</description>                 
युरोपः परिक्षणमा सात बैङ्क असफल
					  <description>सम्भावित वित्तीय सङ्कटमा पनि टिक्नसक्ने क्षमता जाँचका लागि यूरोपेली ९१ वटा बैङ्कहरूमा गरिएको स्ट्रेस टेस्ट नामक एक परिक्षणमा सात वटा बैङ्कहरू असफल बनेका छन् । 
कमिटी अफ युरोपीयन ब्याङ्कीङ सुपरभार्इजर्स -सिइबिएस) ले गरेको परिणपछि शुक्रबार र्सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यस्तो प्रमाणित भएको हो । युरोपका बैङ्कहरूको आर्थिक स्थिति र बैङ्कहरूको स्थायीत्वको बारेमा अध्ययन गरिएको हो ।</description>                 
आन्तरिक कृषी पर्यटकको गन्तब्यस्थल बन्दैछ मदनपोखरा
					  <description>कृषि उत्पादनमा अग्रस्थानमा रहेर नाम कमाएको पाल्पा मदनपोखरा आन्तरिक कृषि पर्यटकको गन्तब्यस्थल बन्ने भएको छ । पाल्पा मदनपोखराका महिला कृषकहरु कृषि उत्पादनमा नाम उँचो राख्न भन्दै पाल्पा मदनपोखरालाई गन्तब्यस्थल बनाउने अभियानमा लागि परेका हुन् । महिलाहरुले शुरु गरेको यस्तो अभियानको सवैले प्रशंशा  गरेका छन् ।</description>                 
बर्दिया र कैलालीमा भारतीय नोटको अभाब
					  <description>बर्दिया र कैलाली जिल्लाका अधीकांश बजारहरुमा यती बेला भारतीय नोटको अभाब भएको छ । बर्षा याममा खेतीपाती गरी सकेपछी मानीसहरु कामको शिलशिलामा भारततीर जाने सङख्या दिन दिनै बढ्दै गएपछी उक्त जिल्लाहरुमा भारतीय नोटको अभाब भएको हो ।
बर्दियाका मुख्य बजारहरु गुलरीया , राजापु्र , भुरीगाँउ , बासगढी लगाएतका क्षेत्रहरु र कैलालीका धनगढी , टिकापुर , सुखड , लम्कि , लगाएतका अधीकांश बजार क्षेत्रहरुमा भारतीय नोटहरु ५०</description>                 
विगतको आर्थिक वर्षको तुलनामा यस वर्षबढी राजश्व संकलन
					  <description>जिल्ला भन्सार कार्यालय कञ्चनपुरले विगतको आर्थिक वर्षको तुलनामा यस वर्षबढी राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले विगतको तुलनामा यस वर्षा राजश्वमा ३४ प्रतिशत बृद्वि भएको जानकारी दिएको छ । भन्सार कार्यालयका भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकालले आर्थिक वर्ष२०६६/०६७ मा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको बताउनुभयो । भन्सार कार्यालयले ४ करोड २८ लाख ८६ हजार ७ सय ८४ रकम राजश्व संकलन गरेको छ । ४ करोड १८</description>                 
कैलालीको पथरैया नदीमा डल्फिन देखिन थाले
					  <description>बर्षायामसगै नदीमा पानीको जलस्तर बढेपछि डल्फिन देखिन थालेका डल्फिन संरक्षण उपकेन्द्र ढुङ्गानाटोल नारायणपुरका सचिव भोजराज ढुङ्गानाले जानकारी दिनुभयो ।
कैलालीका पथरैया, कान्द्रा, खुटीया मोहना लगायत सहायक नदीहरुको जलक्षेत्रमा प्रत्येक बर्ष एक सय भन्दा बढी डल्फिन आवतजावत गर्ने उहाँले बताउनुभयो ।</description>                 
अबैध रुपमा मदिरा आयातमा रोक
					  <description>अबैध रुपमा मदिरा बेचविखन तथा आयात गर्न बाट रोक गर्न ताप्लेजुङमा कडारुपमा सरोकारवालाहरु लागि परेका छन् । जिल्लामा अबैध रुपमा नक्कलि मदिरा विक्रि तथा आयात हुन थालेपछि सो रोक्नको लागि जिल्ला प्रसाशन कार्यालय, लेखा नियन्त्रण कार्यालय, उद्योग बाणिज्य संघको सकृयतामा यस्तो कार्यको सुरुवात गरीएको हो ।</description>                 
बर्दिया जिल्लामा भारतीय नोटको अभाव
					  <description>बर्दिया जिल्लामा भारतीय नोटको अभाव भएको छ । जिल्लाको मुख्य बजार गुलरीया, ताराताल, भुरीगाउँ, राजापुर लगाएतका ठाउँमा भारतीय नोटको अभाव भएको हो । पहिले छिमेकी जिल्ला कैलाली र बाकेबाट एक प्रतिशतका दरले भारतिय रुपैया ल्याउने गरेको भएपनि हाल तिन प्रतिशत पुरयाउदा समेत भारतीय नोट पाउन गाह्रो भएको बताईएको छ।</description>                 
स्थानियस्तरमा उत्पादित बस्तुहरुको व्यवसायीकरण गर्न कोशेली घर संञ्चालनमा
					  <description>स्थानियस्तरमा उत्पादित बस्तुहरुको व्यवसायीकरण गर्ने उद्देश्ले सुर्खेतमा पहिलो पटक कोशेली घर निर्माण भएपछी सुर्खेतका नागरीकहरु खुशी भएका छन। घरेलु तथा साना उद्योग सहकारी संस्था लिमिटेड सुर्खेतले पहिलो पटक  सुर्खेतमा कोशेली घर संञ्चालनमा ल्याएपछी स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुहरुले बजार भाउ राम्रो पाउने उद्यमीले विश्वास समेत लिएका छन्।
कोशेली घर स्थानीयस्तरमा बास, निङगालाबाट बनेका विभिन्न सामग्र</description>                 
सदरमुकाम वाहिर टेलिकमको रिपिटर टावर सञ्चालनमा
					  <description>नेपाल टेलिकमले ताप्लेजुङ  जिल्लाको हाङपाङ गाउ बिकास समितिमा सिडिएमए (स्काई) टेलिफोनको टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ । टेलिफोनको क्षमता विस्तार गर्ने क्रममा टेलिकमले आज देखि सेवा सञ्चालनमा ल्याएको हो । सुकेटारमा रहेको टेलिकमको मुख्य टावर स“ग सर्म्पर्क गर्ने गरी रिपिटर टावर सञ्चालनमा ल्याइएको दुर सञ्चार कार्यालय ताप्लेजुङका प्रमुख राजेश कुमार तवदारले वताए । एक हजार लाईन क्षमता भएको यो टावरसंग</description>                 
वुटवल सिमेन्ट कारखानामा अन्दाधुन्द गोलीप्रहार
					  <description>नवलपरासीमा रहेको वुटवल सिमेन्ट कारखानामा बुधवार राती अन्दाधुन्द गोली प्रहार भएको छ । स्वाठि गाउ विकास समितिस्थित वुटवल सिमेन्ट कारखानामा अन्दाधुन्द गोली प्रहार भएको थियो । गोली प्रहारबाट मानविय क्षति त भएको छैन तर सुरक्षा गार्ड बस्ने भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ । ५ । ७ जनाको समूहमा आएको अज्ञात समूहले सडकबाटै सुरक्षा गार्ड बस्ने भवनमा लगातार गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 
चन्दाको</description>                 
अर्घाखाँचीका ४२ गाविसमा सञ्चार सुविधा
					  <description>गाउँगाउँमा सञ्चार सुविधा पुर्‍याउने सरकारको नीतिअनुरुप अर्घाखाँची जिल्लाका ४२ गाविस सञ्चार सुविधाले जोडिएका छन्। नेपाल टेलिकम अर्घाखाँची शाखाका अनुसार जिल्लाका ४२ गाविसमा टेलिफोन सुविधा पुगेको छ। यो सुविधाबाट सहरसँग गाउँको सम्पर्क सहज भएको तथा टेलिफोन गर्नका लागि सदरमुकाम र बजारक्षेत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। टेलिकम अर्घाखाँचीले सबै गाविसमा टेलिफोन सेवा पुर्‍याउने लक्ष्यअनुरुप सञ्चार</description>                 
एक हप्तामा एक करोड ६८ लाख २ सय ९० को कारोबार
					  <description>नेपाल टेलिकमले बिद्यार्थीहरुको सहुलियतको लागि ल्याएको सहुलियत दरको सीम बितरण योजना अन्तर्गत पश्चिम क्षेत्रीय कार्यलय भैरहवाको मातहतमा  डेढ करोढ भन्दा मार्थी कारोबार भएको छ। क्षेत्रीय कार्यलय भैरहवा अन्तर्गतका बुटवल, भैरहवा, पाल्पा,लुम्बिनी तौलीहवा, बर्दघाट, मंगलापुर अघाखांची, गुल्मी  लगायतका स्थानहरुबाट टेलिकम क्षेत्रीय कार्यलयले गत २२ गतेदेखि २८ गतेसम्म बिद्यार्थीहरुका लागि सहुलियत दर्मा सीम बितर</description>                 
बैंकको चल्ती खातावाट रुपैंया गायव
					  <description>पाँचथरको मङजावुङ गाविस ७ स्थित धाम सरस्वती निम्न माध्यामिक विद्यालयको नेपाल बैंक लिमिटेड फिदिममा खोलिएको चल्ती खातावाट रकम गायव भएको छ । प्रधानाध्यापक देवनारायण यादव र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णवहादुर वस्नेतको संयुक्त दस्तखतवाट कारोवार हुँदै आएको चेकवाट असार ३ गते बैंकवाट रकम गायव भएको हो ।</description>                 
किसानहरु व्यावसायिक वाख्रा पालन तर्फ आकषिर्त
					  <description>वाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि सुर्खेतको रतु गाउ विकास समिति ८ का किसानहरु व्यावसायिक वाख्रा पालन तर्फआकषिर्त भएका छन । वाख्रापालनको लागि सरकारी तवरवाट सहयोग हुदै गएकाले वाख्रापालनमा सहयोग मिलेको किसानहरुको भनाई रहेको छ । परम्परागत रुपमा वाख्रापालन गर्दै आएका यस क्षेत्रका किसानहरु थोरै लगानीवाट मनग्य आम्दानी गर्न सकिने भएपछि व्यावसायिक वाख्रा पालन तर्फआकषिर्त भएका हुन ।</description>                 
सिमावर्ती कञ्चनजंघा सिंहलिला क्षेत्र संरक्षणका लागि परियोजना सञ्चालन
					  <description>भारतका वेष्ट वंगालर सिक्किमसँग सिमाना जोडिने इलाम, पाँचथर र ताप्लेजुङका सिमावर्ती कञ्चनजंघा सिंहलिला क्षेत्रमा दुर्लभ बन्यजन्तु र जडिबुटी संरक्षणका लागि परियोजना सञ्चालन भएको छ। हिमाली क्षेत्रमा कार्यरत चारवटा संस्थाले सिमावर्ती क्षेत्रमा हुने बन्यजन्तु र जडिबुटी तस्करीलाई रोकी संरक्षणमा समुदायलाई परिचालन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरेका हुन।</description>                 
गरिवी निवारण कोषको अनुगमन
					  <description>गरिवी निवारण कोषले विभिन्न साँझेदार संस्थाद्धारा सञ्चालन गरेका कामहरुको अनुगमन गरिएको छ। नेपाल पत्रकार महासंघ अछामद्धारा सो अनुगमन गरेको हो। 
पत्रकारहरुले कोषको सहयोगमा सञ्चालन भएका कार्यक्रमहरुमा सामुदायिक संस्था छनौट, सामुदायिक संस्थाहरुमा सदस्यहरुको छनौट र आयआर्जन लगाएतका भौतिक निर्माणमाका मागहरुका बारेमा अनुगमन गरिएको छ। पत्रकार महासंघ अर्न्तगत रहेका अछाम जिल्लाका सञ्चारमाध्यम र पत्रकारहरुले</description>                 
कामचलाउ सरकारद्वारा १ सय १० अर्बको पेश्की बजेट प्रस्तुत
					  <description>सरकारले १ सय १० अर्ब २१ करोड ७२ लाख ८० हजार रुपियाँको पेश्की बजेट ल्याएको छ । संविधानसभा भवन नयाँबानेश्वरमा सोमबार बसेको व्यवस्थापिका संसदको बैठकमा कामचलाउ सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६७/६८ को लागि पेश्की बजेट स्वरुप १ सय १० अर्ब २१ करोड रुपियाँको पेश्की बजेट प्रस्तुत गर्नुभएको हो । अन्तरिम संविधानको धारा ९६ को उपधारा २ मा ‘राजस्व र व्यय सम्बन्धि विशेष’ व्यवस्थाअनुसार काम</description>                 
लघु जल विध्युत आयोजना भदौ महिना सम्ममा सकिने
					  <description>सरकारी अनुदान, गाविस, ड्रिलिप र स्थानिय गरी  कुल १ करोड ८ लाख वरावरको लगानीमा साँघु गाविसमा याम्फेवा खोलामा निर्माण भर्इरहेको लघु जल विध्युत आयोजनाको कार्य त्रिब्र गतिमा भइरहेको छ । वार्ड नं ९ स्थित याम्फेवा खोलावाट ३६ किलोवाट क्षमताको विध्युत उत्पादन गरिने लक्ष्य लिएको सो निर्माण योजनाका सदस्य सुर्य तामाङले बताउनुभएको थियो।</description>                 
विकासको सम्वाहक ताप्लेजुङको फुङ्फुङ्गे झर्ना
					  <description>ताप्लेजुङको सावा गाविस वाडा नं. २ मा अवस्थित फुङ्फुङ्गे झर्ना जिल्लाकै सवैभन्दा आकर्ष र लामो झर्ना भए पनि विकास र प्रचार प्रसारका अभावका कारण ओझेलमा परेको छ । ३ सय ५९ मिटर लम्वाई भएको तेह्रथुमको हृयातुङ्ग झर्नालाई नेपालकै सवैभन्दा लामो झर्ना भनिए पनि फुङ्फुङ्गे झर्नाको भने लम्वाई अहिलेसम्म नापिएको छैन । सावाँ गाविसमा रहेको यो झर्ना हेर्दा हृयातुङ्ग भर्ना वरावरको देखिन्छ भने आकर्ष पनि उत्तिकै छ ।</description>                 